ओली सरकारको चौतर्फी असफलता
हुकुमबहादुर सिंह
ओली सरकार, जो संसदमा र प्रदेशमा दुईतिहाइ बहुमतको घमण्डको सिरानीमाथि मस्त निदाएको छ, यही नीदमा उनका मन्त्रीहरूमात्रै होइन स्वयम् उनीनै विवादमा तानिदै गएका छन् । उनले नेपालमा एउटा अपराधीलाई पत्ता लगाउन १२ वर्षको...
ओली–प्रचण्ड निषेधको राजनीति बन्द गर !
–निमकान्त पाण्डे
नेपालको राजनीतिमा कम्युनिष्ट धार बहुमतमा छ, यो धारलाई नेपाली जनताले विश्वास गरेका छन् । यो धारप्रति नेपाली जनताको आकर्षण बढेको छ । नेपाल संसारका कम्युनिष्टहरूका लागि आकर्षणको केन्द्र बनेको छ । हिंसात्मक युद्धलाई...
मानवता र कानुन हराएको मेरो देश
सरु श्रेष्ठ
मानिसले देखेका हरेक घटनाको सहि मुल्यांकन गर्नु, सुनेका कुरा एक आपसको छलफलबाट निर्णय लिनु र जीवनको फाइदा जनक गाथाहरु अरु समक्ष पोखिदिनु पनि मानव जीवनको सच्चा पाटो हो । तर आज भोलि मानिस...
कर बढाउने कि उत्पादन र आम्दानी बढाउने सरकार ?
निशा तामाङ / दुइतिहाई बहुमतको बामपन्थी सरकारका अर्थमन्त्री युवराज खतिवडाले करको विषयमा सरकार थप कडा रूपमा प्रस्तुत हुने सूचना प्रवाह गरेका छन् । अर्थमन्त्रीको यो सूचनाले जनतामाथि करको भार थपिने सम्भावनालाई संकेत गरेको छ...
नेपालका कुन प्रधानमन्त्रीले यस्तो राष्ट्रघात गरे ?
–निमकान्त पाण्डे
लगभग दुई दशकअघि अर्थात् ०५६ सालतिरको कुरा हो, भारतीय दूतावासमा प्रेस विभागका प्रमुख अखिलेश मिश्रले दिवाभोजको निम्ति पंक्तिकारलाई आमन्त्रण गरेका थिए । भारतीय दूतावासबाट मलाई दिवाभोजका निम्ति व्यक्तिगत रूपमा आमन्त्रण गरिएको यो पहिलोपटक...
महिला हिंसा रोक्न सरकार किन असफल भइरहेछ ?
राज्यलक्ष्मी शाक्य
कञ्चलनपुरमा दुई महिना पहिले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यामा संलग्नलाई सरकारले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । रौतहटमा दुई यौन प्रस्ताव नमानेको आरोपमा दुई दिदीबहिनीमाथि छिमेकीबाटै एसिड आक्रमण भयो, एसिड आक्रमणबाट...
देशहितलाई सर्वोपरी ठान्ने प्रवृत्ति सत्ताधारीहरूमा कहिले विकास होला ?
चन्द्रप्रकाश बानियाँ
बीस वर्ष अगाडिको घटना हो । म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रलाई सदरमुकाम वेनीसँग जोड्न मोटर सडक निर्माण अभियान सुरु भएको थियो । सदरमुकामबाट करीव १० किमि म्याग्दी नदीको किनारै किनार पश्चिमतिर भर्खर सडकको...
सामाजिक सशक्तिकरणको खुशी
डा. दीपेन्द्र रोकाया
कतिपय विषयले निकै खुशी बनाउँदो रहेछ । खुशी यस मानेमा कि वर्तमानको पुस्ताले धेरै कुरामा सहजै पहुँच स्थापित गर्न पाएको छ । म आफै सम्झँदा पनि अचम्म लाग्दछ । २०५३ सालमा...
दुईतिहाइ घमण्डले फुलेका ओली
हुकुमबहादुर सिंह
दुईतिहाइ बहुमतको घमण्डको सिरानीमाथि मस्त निदाएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले युएनको महासम्मेलनमा सहभागी हुन गएका छन् । तर उनको त्यो दुईतिहाइको घमण्ड त छिनभरमै भताभूङ हुने निश्चित छ । किनभने मधेसवादी दलहरूले...
अब पत्रकारले के लेख्ने ओली कमरेड ?
–निमकान्त पाण्डे
आज यी पंक्ति लेख्न बसिरहँदा संविधान दिवसको बिदा परेको छ । देशमा संविधान दिवस मनाईदै छ । संविधान कसको लागि ? मेरो मानसपटलमा यो प्रश्न आइरह्यो । मैले यो प्रश्नको जवाफ खोजिरहन आवश्यक...























