सरकारले देशलाई आत्मनिर्भर बनाउने हो भने उत्पादनतर्फ ध्यान दिनु जरुरी हुन्छ
- निशा तामाङ
सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई प्रमुखता दिएको छ । यो नारालाई कसरी सार्थक तुल्याउने भन्ने तर्फ सरकारको ध्यानाकर्षण वा योजना तथा कार्यक्रम केही पनि देखिदैन । देशको समृद्धि एउटा पक्ष...
सत्तासीन नेकपाले नेकपा स्थापनाकालको लक्ष्यलाई कार्यदिशा बनाउनुपर्छ
राज्यलक्ष्मी शाक्य
नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच पार्टी भएपछि देशमा ठूलो आकारको कम्युनिष्ट पार्टी बनेको छ भने यो पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार पनि बनेको छ । दुईतिहाइ बहुमतको सरकारले संविधान संशोधनदेखि देश र जनताका...
स्वप्नदर्शीको सपनाको भण्डार निख्रिएकै हो त अब ?
चन्द्रप्रकाश बानियाँ
कहिले “विकासको मूल फुटाउने” कुरा गरिन्थ्यो, कहिले देशलाई “एशियाली मापदण्ड”मा पु¥याउने गफ हाँकिन्थ्यो ! पञ्चायत कालमा लाग्ने त्यस्ता सरकारी नाराहरूमा “चीनको गन्ध” आउँछ भनेर मानिसहरूले चर्चा गर्थे । पञ्चायतको अवशान भएको दिव्य दुईतीन...
पूर्वी नेपाल पुगेर कर्नालीलाई सम्झँदा
डा.दीपेन्द्र रोकाया
यी पंक्तिहरू लेख्दै गर्दा म धनकुटाको देबवासमा छु । यहाँका कर्मचारीहरूसँग कक्षामा अनुभूति साँट्दै गर्दा निकै नयाँ र रोचक विषयहरू पनि उप्के । धनकुटाले कुनैबेला पश्चिम धनगढीका लागि तोक लागेको विकासलाई यो त...
ओली सरकार त कति छिटो (७ महिनामै) नाङ्गै
हुकुमबहादुर सिंह
ओलीका केही सकारात्मक पाइलाहरूलाई र उनका देशभक्तिका खासगरी भारतीय नाकाबन्दी र मधेसी दलका केही नेताहरू (महतो, ठाकुर, राउतआदि)का नेपालविरोधी अभिव्यक्ति र गतिविधिका विरुद्ध आफूलाई खडा गरेको देखेर नेपाली जनताले यदि ओलीको नेतृत्वमा सरकार...
यसपटक क.वामदेव गौतम र अच्युत खरेलको प्रसंग
–निमकान्त पाण्डे
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले क. वामदेव गौतमबाट आफूलाई एकजना पत्रकारमार्फत २० लाखको माग गरिएको भनेर आफ्नो आत्मवृतान्तमा उल्लेख गरेको पाइयो । यो पंक्तिकारले नै क.वामदेव गौतम र अच्युतकृष्ण खरेलबीच आफ्नै निवासमा बोलाएर परिचय...
अश्लिल वेबसाईट बन्द गरेर यौन अपराध नियन्त्रण होलान् त ?
- निशा तामाङ
नेपाल सरकारले यौनजन्य अश्लिल वेबसाईटहरू बन्द गर्ने निर्णय गरेसँगै अहिले अश्लिल वेबसाइटहरू बन्द हुने क्रममा छन् । असोज ५ गते सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दुरसञ्चार प्राधिकरणलाई नेपालमा अश्लिल वेबसाइट बन्द...
हाम्रा नेता जता जान्छन् उतै कालो झण्डा किन ?
- राज्यलक्ष्मी शाक्य
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिका भ्रमणमा पुगेका बेला कालो झण्डा देखाएर विरोध गरेको समाचार नेपालका सञ्चार माध्यमहरूमा निकै चर्चित बन्यो । स्वयम बाबुरामले त्यो घटनाको निन्दा गर्दै आफ्नो स्वागतमा उपस्थित रहेका...
अपराधी नसमातिन पनि सक्छ, किनकि अपराधमा सरकार सामेल छैन !
चन्द्रप्रकाश बानियाँ
बर्खे संसद विधिवत स्थगित भैसकेको छ । संसदले जनताको हितमा कति काम ग¥यो वा गरेन भन्ने कुराबाट देश बेखबर छ । संसदीय गतिविधिको सम्बन्धमा आम जनताले सरोकार नै राख्दैनन् । न संसदको...
कर्नाली प्रदेशको विकासक्रम
डा. दीपेन्द्र रोकाया
आफु जन्मेको वा सालनाल गाडेको क्षेत्रको औधी सम्झना हुने रहेछ । जता जाँदापनि कर्नाली देशको सबभन्दा पछि परेको क्षेत्रको रूपमा चर्चा हुने गरेकाले पनि त्यसबारे बहस केन्द्रित गर्न खोजिएको छ । दशैं...






















