मेरो चीन भ्रमणको महत्व र नेताहरूको महत्वहीन विदेश भ्रमण
राज्यलक्ष्मी शाक्य
दुई साता अघि चीनको भ्रमणमा पुगियो । चीनमा आयोजित व्यापार प्रदर्शनीमा नेपालको तर्फबाट सहभागी हुने अवसर प्राप्त भयो । नेपालमा उत्पादित हस्तकलाबाट उत्पादित सामानहरू बाहेक अरु प्रदर्शनीमा देख्न नपाउँदा आफैलाई खल्लो लागेर आयो...
नैतिक अस्त्रले भेदन गर्नै नसक्ने गैंडाको छालाजस्तो नेपाली चरित्र !
चन्द्रप्रकाश बानियाँ
हामी दाजुभाइहरू छुट्टिभिन्न हुँदा मेरो अंशमा एउटा ‘ढाल’ पनि परेको थियो र आज पर्यन्त मेरो जन्मभूमि म्याग्दीस्थित घरमा सुरक्षित छ । शत्रुपक्षको शस्त्राघातबाट बच्नका मिमित्त उपयोग गरिने ढाल पुरातनकालमा गैडाको छालाबाट बनाइन्थ्यो ।...
यचुरीको नेपाल बसाइँको रहस्य के हो ?
ऋषि कट्टेल
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका माहासचिव सीताराम यचुरी केही दिन नेपाल बसे । किन होला ? यसले राजनीतिक क्षेत्रमा खासै तरंग पैदा त गरेन । चर्चा भने निकै भयो । अझै चियापानमा उनै स्वागतमा...
नेपालका कम्युनिष्ट पार्टीहरूबारे–१
हुकुमबहादुर सिंह
नेपाली कम्युनिष्ट आन्दोलनले अहिले करीब सात दशकभन्दा बढी पार गरिरहेको छ । यसबीचमा नेपालमा र विश्वमै कम्युनिष्ट सत्ताको स्थापनाका लागि अनेकौ प्रयोगहरू र प्रयासहरू गरिएका छन र यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिष्ट...
युवाशक्ति विदेश पलायन हुनबाट रोक्ने नीति बनाउ सरकार !
यसपटकको दशैं सोचेजति रमाइलो हुन सकेन । दशैं वर्षदिनमा एकपटक आउने महत्वपूर्ण पर्व हो नेपालीहरूका लागि । तर यो पर्व मलाई जस्तै धेरैलाई रमाइलो नभएको होला जस्तो लाग्दछ । वर्षेनी वैदेशिक रोजगारीका लागि विदेशीने...
नेपाली भूमि मिचिंदा पनि विरोध नगरेर सरकारबाट उल्टै सहमति !
निशा तामाङ
सन् १९५० को सन्धिलगायत नेपाल र भारतबीच भएको सन्धिसम्झौताहरूको पुनरावलोकन, खारेजी वा संशोधन जे गर्ने पर्ने हो गर्नका सुझाव कार्यदल गठन भई कार्यदलले प्रतिवेदनसमेत बुझाएको पनि धेरै भइसक्यो । परन्तु भारतका प्रधानमन्त्री...
किन बढदैछ मानिसहरूमा भाटगिरिको प्रतिश्पर्धा !
चन्द्रप्रकाश बानियाँ
यो वर्षको दर्शैमा दुईवटा घटनाहरू सामाजिक सञ्जालको भाषामा “भाइरल” बने ! एउटा थियो महामहिम राष्ट्रपतिबाट निगाह हुने टीकाग्रहणको लागि पूर्व प्रधानन्यायाधीशबाट प्रदर्शन गरिएको विशिष्ट शैली र अर्को थियो नेकपा डबलका अतिरिक्त अध्यक्ष माननीय...
जनप्रतिनिधिलाई कालोमोसो अभियानले गरेको संकेत
राज्थलक्ष्मी शाक्य
यतिबेला देशमा भ्रष्टाचारको बिगबिगी भइरहेको छ । कुनै निकाय छैन जहाँ भ्रष्टाचार नभएको होस् । तर पनि सरकारले भ्रष्टाचारलाई कसरी कम गर्ने भन्नेतर्फ चासो देखाएको छैन । बरु कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने...
लोकप्रिय बन्दै पूर्वराजा, अलोकप्रिय बन्दै ओली र प्रचण्ड
निमकान्त पाण्डे
शीर्षपंक्तिका शब्दहरू पढेपछि प्रतिगमनलाई मन पराएको भनेर आरोपित गर्न पनि सकिएला, तर पहिले नै स्पष्ट गरिहालौं पूर्वराजा लोकप्रिय बन्दै गइरहेको र दलका नेताहरू अलोकप्रिय बन्दै गइरहेको पटक्कै मन परिरहेको छैन । दलका नेताहरू...
ओली सरकारको सामन्तवादी चेहराहरूको अन्त्यको आवश्यकता
हुकुमबहादुर सिंह
२०६२/०६३ को जनआन्दोलन, दशवर्षे माओवादी जनयुद्ध, विभिन्न जनजाति आन्दोलन, मधेस आन्दोलन आदिका दौरानमा पनि समय–समयमा बाहिर आएको नेकपा(एमाले)भित्रको ओली प्रवृतिको अहिलेको गणतन्त्र नेपालमा फेरि पुनर्जन्म भएको छ । २०६२÷०६३ को जनआन्दोलनका दौरानमा उनले...




















