दशैं तिहारजस्ता सांस्कृतिक पर्वहरू सबै नेपालीहरूका साझा हुन् कि हिन्दूहरूका मात्र ?
-चन्द्रप्रकाश बानियाँ
नेपाली समाजमा यो वर्षको दशैं विशेष चर्चाको विषय बन्यो । सकल प्रजाजनलाई दशैंको टिकाप्रसाद निगाह बक्सदिने नारायणहिटी दरबारको परम्परालाई निर्मलनिवासले निरन्तरता दिदै आएको छ । सांस्कृतिक कार्यक्रममा हुने राजकीय सहभागिताको लागि प्रथम राष्ट्रपति...
गणतन्त्रका तीन मुख्य खम्बा धरापमा
–निमकान्त पाण्डे
नेपालमा संविधानसभाबाटै घोषणा गरिएको गणतन्त्रलाई स्वीकार गरेर नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्रले देशमा शान्ति सुरक्षा कमजोर भएको, धार्मिक र जातीय सहिष्णुता खल्बलिँदै गएको र राष्ट्रिय स्वाधीनता चिन्ताजनक अवस्थामा गइरहेको भन्दै प्रतिक्रिया व्यक्त...
राष्ट्रपति विद्या भण्डारीको अलोकप्रिय गन्तव्य
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएकी विद्या भण्डारीबाट नेपाली जनताले धेरै ठूलो आशा गरेको महशुस हुन्थ्यो । पहिलो कार्यकाल व्यतित गर्दासम्म सरकार फेरबदलका घटनाहरूले नै राष्ट्रपतिलाई पनि असफल बनाएको बुझ्न सकिने अवस्था थियो...
देशलाई आत्मनिर्भर बनाउन श्रमशक्ति निर्यात बन्द गर !
-निशा तामाङ
नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार निर्माण भएको पनि दश महिना पुग्न लागिसकेको छ । कम्युनिष्ट पार्टीको सरकारले नेपाली जनताको जीवनस्तर माथि उठाउने प्रयास गर्नुपर्नेमा सरकारको त्यसतर्फ कुनै कार्यक्रम रहेको जनतालाई जानकारी समेत...
नेपालमा विद्यमान कम्युनिस्ट पार्टीहरुबारे – २
हुकुमबहादुर सिंह
कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम चिन्तनलाई यसरी हेरौं
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा मोहनविक्रम सिंह एउटा क्रान्तिकारी नेताको रुपमा तीसको दशकबाट उदय भए । उनले नेपाली कांग्रेस एउटा दलाल पु“जीपतिवर्गको राजनीतिक दल हो र यो नेपालको राष्ट्रियतालाई...
हत्या गर्नु अघि यस्तो थियो राजा वीरेन्द्रमाथि मनोवैज्ञानिक आक्रमण
चन्द्रकान्त उदास
२०४२ सालको योजना तुहिएपछि २०४५ सालमा भारतले नेपालमाथि किन नाकाबन्दी लगायो भन्ने बारेमा अब लेखि रहनु परेन । २०४६ सालमा छिमेकी शक्तिको गुप्त योजनाले नै हावा खाएको, राजा वीरेन्द्रबाट अप्रत्यासित रुपमा बहुदलको घोषणा...
जिन्दगीको ठूलो कालखण्ड त्यो केही पल
काठमाडौं / हाम्रो समाजमा स्वास्थ्य सेवा उपलब्ध हुँदा पनि अस्पताल जानुपर्छ भन्ने चेतना छैन । ट्वाइलेट गएपछि हात धुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ तर मान्छे फेरि पनि हात किन धुँदैनन् ? चेतना शिक्षासँगभन्दा बढी व्यवहारसँग...
तन रहे न मन पनि रहन्छ, ओलीलाई अब आराम
-कुसुम भट्टराई
प्रधानमन्त्री केपी ओलीलाई अब आराम गर्न दिनुपर्छ । पंक्तिकारको यो आग्रह तिनीहरूप्रति लक्षित छ जो प्रधानमन्त्री ओलीका असली शुभचिन्तक हुन् । ओलीको पद र प्रतिष्ठालाई हैन स्वयं केपी शर्मा ओलीलाई हृदयदेखि प्रेम गर्छन्...
यस कारण जायज छ काश्मिरी जनताको आन्दोलन
राजन कार्की
हामी हरेक वर्ष यसरी नै चिच्याइरहेका छौं, सभ्यताको युगमा मानवता मर्नु हुन्न, मानवता मारिनुहुन्न ।
तर, ७१ वर्षदेखि काश्मिरमा मान्छे मार्ने, मान्छेमाथि बुलेट र पेलेट गन ठोकेर घाइते पार्ने, अन्धो बनाउने, महिलामाथि बलात्कार गर्ने,...
कमरेडहरू ! यस्तै हुन्छ कम्युनिष्ट सरकारको बैंकिङ नीति ?
–निमकान्त पाण्डे
नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाई बहुमतको सरकार निर्माण भएपछि गरिएका सबै आशाहरू निराशामा परिणत भइरहेका छन् । सरकारले आर्थिक समृद्धिका कुरा जतिसुकै चिच्याएर प्रचार गरे पनि आर्थिक समृद्धिकालागि उचित नीति र योजना बनाउन...

























