विश्व वातावरण दिवस र काठमाडौंको प्रदूषण
राज्यलक्ष्मी शाक्य
सरकारले हालै मात्र विश्व वातावरण दिवसका अवसरमा विभिन्न स्थानमा वृक्षरोपण गरी मनाएको छ । काठमाडौं उपत्यकाको वातावरण कुरा गर्ने हो भने यहाँको वातावरण दिनप्रतिदिन मानव बसोबासका लागि अयोग्य बन्न थालेको छ । उपत्यकाका...
सांसदसमेत प्रताडित हुने हिन्दूसमाज सुसंस्कारित हुन्छ भनेर कसरी पत्याउने ?
चन्द्रप्रकाश बानियाँ
एकजना दलित समुदायकी प्रतिनिधिले काठमाडौंमा डेरा नपाएको समाचारलाई राजधानीबाट प्रकाशित हुने ठूला छापा मिडियाहरूले मुख्य समाचार बनाएको देखियो । वास्तवमै काठमाडौंमा पानीको जतिको दुःख छ, त्योभन्दा बढी डेराडण्डाको दुःख छ । जति नै...
सामाजिक मिडियाको आधारमा बाँच्ने समाज
डा. दीपेन्द्र रोकाया
कुनै जमाना बाजागाजा बजाउनु, ढुङ्गामा लेख्नु सामाजिक सञ्जालमा जोडिनु हुन्थ्यो, त्यसको रूप बदलिँदै जाँदा सूचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनले सामाजिक सञ्जालमा को छ र को छैन बाट हेर्न थालिने स्थिति...
नेपाली जनवादी क्रान्तिको दुःखद अन्त्य
हुकुमबहादुर सिंह
२०६२/०६३को आन्दोलनको सफलताले माओवादी जनयुद्धलाई र सर्वहारावर्गीय क्रान्तिलाई हारमा बदलिदिएको छ । यद्यपि जनतन्त्रको पक्षमा केही पु“जीवादी सुधारात्मक परिवर्तनहरूजस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि भएका छन् । २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को...
चटके टुक्काले देशको समृद्धि हुँदैन कमरेड !
–निमकान्त पाण्डे
झापा आन्दोलनको नामबाट चर्चा पाएको ‘वर्गशत्रु सफाया’ आन्दोलनको नेतृत्व गरेका व्यक्तिहरूमध्येका एक शीर्ष व्यक्ति हुन् केपी शर्मा ओली । त्यसैगरी १० वर्षे सशस्त्र युद्धको नायकत्व गरेका शीर्ष व्यक्तित्व हुन् पुष्पकमल दाहाल प्रचण्ड ।...
अब त खुल्यो कि ओली कमरेडको बुद्धिको बिर्काे ?
–निमकान्त पाण्डे
भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका गतिविधिलाई लक्षित गरी आफ्नो देशको वार्षिक समीक्षात्मक कार्यक्रममा बोल्दै गर्दा मोदीको नेपाल भ्रमण किन भएको रहेछ भन्ने स्पष्ट पारेकी छिन् ।...
नेपालका कम्युनिष्ट नेताहरू चाउचेस्कुपथमा लिप्त रहेकै हुन् त ?
चन्द्रप्रकाश बानियाँ
एघारौं गणतन्त्र दिवस आयो, गयो ! सरकारी तवरमा दिवस मनाउनुपर्ने आवश्यकता बोध गरिएन, गरिएन, जनतामा पनि त्यस्तो उत्साह देखिएन । पञ्चायतले बरु बलजफ्ती गरेरै भए पनि यस्ता पर्वउत्सवहरू धुमधामसँग मनाउने परम्परा बसालेको थियो...
बजेटको आकार र विकासको चाहना
डा. दीपेन्द्र रोकाया
नेपालको संघीय सरकारले बुधबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँको बजेट सार्वजनिक गरिसकेको छ । यस बजेटले देशको प्राथमिकता र आववश्यतालाई कति सम्बोधन गरेको छ भन्ने कुरा जनताका...
बजेटमा महिलाका लागि के–के छन् व्यवस्था ?
राज्यलक्ष्मी शाक्य
सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट प्रस्तुत गरेको छ । सोमवार अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको नीति र कार्यक्रमहरू कार्यान्वयन गर्न कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ...
एमाले–माके एकताबाट ओलीलाई के फाइदा ? प्रचण्डलाई के फाइदा ?
कुमबहादुर सिंह
राष्ट्रवाद कि लम्पसारवाद ? यी दुई बीचमा एउटा पेण्डुलमका रूपमा हल्लिएका ओलीले प्रचण्डसित पार्टी एकताद्वारा धेरै उपलब्धि हासिल गरेका छन् । तीमध्ये २०५२ सालदेखि नेपालको राजनीतिमा आफूलाई रिङ लिडरका रूपमा चर्चाको शिखरमा राख्दै...




















