संशोधनवादी कागजी बाघविरुद्ध बहसको थालनी गरौं !

हुकुमबहादुर सिंह ओली–दाहालको गठबन्धनले ख्रुश्चेवको नेपालमा पुनरावृत्ति घोषित रूपमा भएको सन्देश दिएको छ । यसको पुनरावृत्ति नेपालमा मदन भण्डारीद्वारा तीनदशक अगाडि नै भित्र्याइएको जनताको बहुदलीय जनवाद (जबज) र त्यसैलाई ओलीले बोकेर हिँडेका थिए र उनीहरूका...

कमरेड प्रचण्डको पाप पखाल्ने चाहनाबारे

–निमकान्त पाण्डे लगभग २३ वर्षअघि देशमा आमूल रूपान्तरणका नारासहित सशस्त्र युद्धको नेतृत्व गर्दै आजको अवस्थासम्म आइपुगेका कमरेड प्रचण्ड चमत्कार गर्ने व्यक्तिहरूमा आश्चर्यजनक रूपमा प्रकट हुनुभएको छ । पछिल्लोपटक कमरेड प्रचण्डले युद्धकालको पाप पखाल्न एमाले पार्टीसँग...

धुर्मुस–सुन्तली र नेपाली समाजको मानसिकता

राज्यलक्ष्मी शाक्य पछिल्लो समय नेपालमा धुर्मुस–सुन्तलीको नाम ठूलो समाजसेवीको रुपमा लिन थालिएको छ । वास्तविक नाम सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना कट्टेल (सुन्तली) भए पनि उनीहरु अहिले धुर्मुस–सुन्तलीकै नाममा प्रख्यात छन् । कलाकारिताकै कारण प्रख्यात...

दरबार हत्याकाण्डको जगमा गणतन्त्र

–बोर्णबहादुर कार्की राष्ट्रिय राजनीति गणतान्त्रिक मार्गमा यात्रा गरेको १० वर्ष भएको छ । अन्योल र अनिश्चितताको यो यात्रा सुरक्षित हुँदै गएको महसूस हुन थालेको छ । दोस्रो संविधानसभाको निर्वाचन, नयाँ संविधान निर्माण र स्थानीय तहदेखि...

गद्दीच्यूत ज्ञानेन्द्र शाहलाई हेर्नेबुझ्ने समाजको दृष्टिदोष

–चन्द्रप्रकाश बानियाँ अस्तिताका हो क्या रे, हाम्रा प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको धर्माचरणप्रति कटाक्ष गरेका थिए । अर्थात् देवदर्शनको नाममा मुलुक चाहार्ने चेष्टाको आलोचना गरेका थिए । जिन्दगीभर षड्यन्त्रमा बाँचेको मानिसले अरुका हरेक गतिविधिमा षड्यन्त्रको गन्ध...

महिला उद्यमशीलता र प्रदेशको भूमिका

राज्यलक्ष्मी शाक्य मुलुकका सातै प्रदेशले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । नीति तथा कार्यक्रम भनेको ती प्रदेशको प्राथमिक क्षेत्र हुन् । तिनै लक्ष्य तथा योजनालाई नै केन्द्रविन्दुमा राखेर प्रदेशले...

शासकीय प्रणाली मात्र बदल्ने कि अन्य कुरा पनि परिमार्जन गर्ने ?

चन्द्रप्रकाश बानियाँ प्रत्यक्ष जनमतबाट निर्वाचित राष्ट्रपति कार्यकारी रहने व्यवस्था स्थापनाको पक्षमा सार्वजनिक भएका प्रचण्ड र उपेन्द्र यादवका भनाइले जनतामा एक खालको उत्साह थपिएको थियो । जनताको त्यस्तो चाहना संविधानको मस्यौदामा लिइएको जनमतको बेलामा पनि प्रकट...

कर्नाली प्रदेशले लिएको संकल्प

डा. दीपेन्द्र रोकाया माननीय प्रदेश प्रमुख दुर्गाकेशर खनालले यही जेठ २६ गतेका दिन कर्नाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेको दृश्य सुनगाभा टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरेँ । प्रदेश सरकारले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध...

ख्रुश्चेभको तीन शान्तिपूर्ण सिद्धान्त ओली–दाहालको गुरुमन्त्र

हुकुमबहादुर सिंह क्रान्तिकारी कम्युनिस्टहरूका लागि ख्रुश्चेभको नव संशोधनवाद विरुद्धको संघर्ष नै अहिलेको पनि मूल ट्रेण्ड हो र अहिले नेपालमा एमालेमा माओवादी केन्द्रको विलयबाट निर्माण गरिएको तत्कालको नेपाल कम्युनिस्ट पार्टी(ने.क.पा.)को समाजवादको मार्गनिर्देशक सिद्धान्त ख्रुश्चेभको नव संशोधनवादका...

दीर्घकालीन राष्ट्रिय नीति आवश्यक

–निमकान्त पाण्डे नेपालको इतिहासमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार बनेको छ । यो सरकार पाँच वर्षको लागि स्थायी सरकार पनि हो । यो सरकारप्रति जनतामा ठूला अपेक्षा र भरोसा रहेको देखिन्छ । बिहान बेलुका चुल्हो...

RECENT POSTS

HOT NEWS