ओली र दाहालको सरकार दलालहरूको सरकार
हुकुमबहादुर सिंह
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले साँच्चै आफूलाई नेपालको तानाशाहहरूको रूपमा अगाडि बढाउन खोजेको संकेत मिलेको छ । कुनै पनि तानाशाहले गर्ने पहिलो काम भनेको आफ्नो विरुद्धमा लाग्नेहरूको बोल्ने, लेख्ने र घुमफिर...
अधिनायकवाद, कांग्रेस र केपी ओली
–निमकान्त पाण्डे
प्रधानमन्त्री केपी ओलीलाई अधिनायकवादी बन्न थालेको आरोप प्रमुख प्रतिपक्षीले लगाइरहेको छ । सर्वहारावर्गको अधिनायकत्वको दार्शनिक मान्यताका आधारमा हतियार बोकेर राजनीतिमा प्रवेश गरेका केपी ओली बहुमतको सरकारको नेतृत्वमा पुगेपछि जनताले त्यो अपेक्षा गर्नु स्वाभाविक...
बढ्दो महँगी र उपभोक्ता हित संरक्षण
राज्यलक्ष्मी शाक्य
लोकतान्त्रिक मुलुकमा उपभोक्ता हितलाई सर्वोपरी ठानिन्छ । उपभोक्ताले उपभोग गर्ने वस्तुको गुणस्तरीयता, मूल्य आदिलाई ध्यान दिइन्छ । यस्ता वस्तुको गुणस्तरीयतामा कमीकमजोरी देखिएमा त्यसलाई ज्यान मार्ने उद्योग अपराधअन्तर्गत सजाय हुने व्यवस्था विभिन्न मुलुकहरूमा पाइन्छ...
कम्युनिज्मको रसपान गर्ने नेपाली तिर्खा अधुरै रहने भो !
चन्द्रप्रकाश बानियाँ
चीन भ्रमणबाट फर्केपछि नयाँ सरकारका नवीकृत प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुवै छिमेकीहरूसँगको सम्बन्ध सुधारेको जानकारी सदनलाई दिएका छन् । चीन भ्रमणको अवसरमा चीनसँग भए गरिएका सम्झौताहरूको निकै लामो सूची प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्रीको भावभङ्गिमा अर्थात्...
अन्तिम इच्छापत्र लेखेको ठाउँमा पुग्दा
डा. दीपेन्द्र रोकाया
२० वर्षपछि बाजुराको सदरमुकाम मार्तडीमा पुगे । वि.सं. २०४६, २०५५ र २०७५ सालमा देखेको भोगेको मार्तडीको रूप, रंग सबै फरक छन् । मैले यी तीन वटै समयको अनुभव भन्न खोज्नुको विशेष अर्थ...
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकको ऐतिहासिकता
हुकुमबहादुर सिंह
यही असार १२ गतेबाट नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनपछिको यो दोस्रो केन्द्रीय समितिको बैठक पार्टीप्रतिको कार्यकर्ता तथा जनताको आशावादमा देखिएको वृद्धिलाई...
यसपटक प्रेसजगत्, प्रेस काउन्सिल र सर्वोच्च अदालतका कुरा
–निमकान्त पाण्डे
प्रेसजगत् राज्यको चौथो अंग हो । यो मान्यता विश्वव्यापी नै छ । परन्तु राज्यको चौथो अंगको रूपमा रहेको प्रेसजगत् नेपालको परिप्रेक्ष्यमा सबैभन्दा चुत्थो अंगको अवस्थामा रहेको महसुस हुन्छ । प्रेसजगत्को हकहितको रक्षाको निम्ति...
जिम्मेवारी पूरा गर्न असफल बन्दै स्थानीय सरकार
राज्यलक्ष्मी शाक्य
नेपालमा संघीय शासन प्रणाली लागू गर्नुपर्ने कारणहरूमा मुलुकको समग्र भूभागको समानुपातिक विकास हुन नसक्नु प्रमुख कारण देखाइएको थियो । यो एक हदसम्म सत्य पनि हो । केन्द्रीकृत शासन प्रणालीका कारण राजधानी र केही...
डा.उपेन्द्रजस्ता विना ओखती उपचार गर्ने डाक्टर दुर्लभ हुन्छन् !
चन्द्रप्रकाश बानियाँ
सायद नेपालको इतिहासमा यो हप्ताजस्तो ठूलो मानवीय क्षति यसभन्दा अघि कहिल्यै भएको थिएन होला । मृत्यु अनिवार्य छ । जन्मँदैदेखि प्रतीक्षा गरिने विषय हो– मृत्यु ! त्यसैले क्षण क्षण र पल पलमा मृत्युका...





















