अटिजम भएका बालबालिकाको भविष्य चिन्ताजनक
सगुन महत
जीवन भनेको यस्तो एउटा जीउने कला रहेछ जसमा परिस्थिति अनुसार जुनसुकै समस्या, बाधा र पीडा संगै जुध्दै कहिले लड्दै त कहिले ठोकिँदै अगाडि बढ्नु पर्ने रहेछ । यस्तै परिस्थिति संगै जुध्दै अगाडि बढ्ने...
वाम सरकारले ध्यान दिनैपर्ने केही कुरा
पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा.गोविन्द केसीजस्ता एक÷दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन् ‘एक÷दुई जना मान्छे मर्न दिऊँ, केही बिग्रिँदैन । सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने...
काठमाडौं उपत्यकामा सडक ‘सास्ती’ कहिलेसम्म ?
राज्यलक्ष्मी शाक्य
बिहान कार्यालय, विद्यालय वा अन्य कुनै जरुरी काम तथा कामका लागि घरबाट बाहिर निस्किँदा होस् वा साँझमा घर फर्किदा किन नहोस्, काठमाडौंबासीको प्रमुख समस्या भनेकै अहिलेको ट्राफिक जाम र अस्थव्यस्त सडकसँग जोडिएको छ...
मतदाताको होइन, चन्दादाताको हितमा सरकारले काम गर्न थालेजस्तोे छ !
चन्द्रप्रकाश बानियाँ
सरकारमा सामेल रहेका हुन् वा नरहेका सबै राजनीतिक दलहरूको साझा एजेण्डा समृद्धि रहेको छ । कस्तो समृद्धि र त्यसलाई कसरी हासिल गर्ने भन्ने कुराको स्पष्ट परिभाषा र कार्ययोजना भने कसैसँग भएको देखिँदैन ।...
पश्चिम यात्राको सुखानुभूति
डा.दीपेन्द्र रोकाया
अघिल्ला दुई साता पश्चिम यात्रामा थिएँ । मैले कल्पनै गरेको थिइनँ कि एकै दिनमा काठमाडौंबाट बाजुरा पुग्न सकिएला । तर पुगियो । रोजन बज्राचार्यजी र म काठमाडौंबाट धनगढी हवाईजहाजबाट पुग्ने बित्तिकै बाजुराका लागि...
ओली सरकार अधोगतितर्फ
हुकुमबहादुर सिंह
ओली सरकारको गठनलाई लिएर उति नै बेलामा उक्त सरकारबारे नेकपा (क्रान्तिकारी माओवादी)को स्पष्ट भनाइ थियो कि यो सरकार न राष्ट्रवादीहरूको हो, न यो देशको उन्नति र प्रगतिका लागि बनेको हो । यसको काम...
ओली कमरेड ! तपाईको समर्थनमा के लेखौं ?
–निमकान्त पाण्डे
शीर्षपंक्तिका शब्दहरू मन भित्रैबाट आएका हुन् । यी शब्दहरूमा कुनै लोभ छैन, कुनै चाहना छैन, कुनै पूर्वाग्रह छैन र कुनै आग्रह पनि छैन । दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका कमरेड केपी शर्मा ओली...
जलविद्युत् विकासले निर्धारण गरेको नेपालको भविष्यबारे
राज्यलक्ष्मी शाक्य
प्रकृतिले नेपाललाई दिएको महत्वपूर्ण स्रोतसाधनमध्ये एक हो ऊर्जा अर्थात् जलविद्युत् । नेपालजस्तो पहाडी भूभागले युक्त देशमा जलविद्युत् उत्पादनलाई अन्य देशमा जस्तो ठूलो कठिनाइ पनि छैन । यसको पुष्टि विभिन्न उच्च निकायले अध्ययनपश्चात् नेपालका...
सरकारमा महासेठहरूको हैकम चल्न थाल्नु शुभसंकेत मानिएला र ?
चन्द्रप्रकाश बानियाँ
एमाले–माके गठबन्धनको वामपन्थी सरकार गठन हुँदाका बखत जनतामा जुन उत्साह उमङ्ग देखिएको थियो, त्यो अब विस्तारै निराशामा परिणत हुँदै जान थालेको छ । हुन त जनतासँग वाचा गरेअनुसार दुई पार्टीबीच एकीकरण सम्पन्न भएको...
सुदूरपश्चिमको सुझबुझपन सुन्दा
डा.दीपेन्द्र रोकाया
अघिल्लो हप्ता सुदुर पश्चिमका केही जिल्ला डिह्दा केही नयाँ कुराको अनुभव भयो । म धनगढी त धेरै पटक आउजाउ गरेको थिएँ, तर जहाजबाट धनगढी चाँहि पहिलो पटक गएको थिएँ । बुद्ध एअरले काठमाडौबाट...






















