राजतन्त्रको विकल्प गणतन्त्र ! गणतन्त्रको विकल्प के ?
–निमकान्त पाण्डे
२ सय ४० वर्ष नेपालको शासनमा एकछत्र राज गरेको शाही राजसंस्था अन्त भएको ११ वर्ष मात्र बितेको छ । २ सय ४० वर्षको अलोकप्रियता ११ वर्षमै समाप्त भइसक्ने अवस्था देखा पर्न थालेको छ...
दार्जिलिङको वैधानिक मालिक को हो ?
निमकान्त पाण्डे
सन् १८१६ मा बृटिश शासकहरू र नेपाली शासकहरूबीच भएको सुगौली सन्धिबाट नेपालले गुमाएको दार्जिलिङ दशकौंदेखि आफ्नो भाषाको अस्तित्वको लडाइँ लड्दै आएको छ । दार्जिलिङका नेपालीहरूले सुगौली सन्धिको खारेजी माग गरेका छैनन् । दार्जिलिङलाई...
अधिनायकबाद,लोकतन्त्र र सर्वसत्तावादबारे मोहन वैद्यको विश्लेषण
संसदवादी राजनीतिक दल तथा त्यसै व्यवस्थाका पक्षधर कतिपय बुद्धिजीवीहरुद्वारा कम्युनिस्ट हुनुको नाताले प्र.म. ओलीले अधिनायकवादको अभ्यास गरिरहेका छन् भनेर जुन तर्क दिइएको छ र आफूलाई जसरी विशुद्ध तथा खाँटी लोकतन्त्रवादीका रुपमा प्रस्तुत गरिएको छ...
‘अस्पताललाई अनशनस्थल बनाउन मिल्छ कि मिल्दैन ?’
काठमाण्डौं/शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य र शिक्षामा विभिन्न पक्षलाई एकीकृत गराउने लक्ष्यका साथ सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेको बताउनुभएको छ ।
आज संघिय सदनमा प्रतिनिधि सभा सदस्यहरुको उठाएको प्रश्नको जवाफ दिनुहुदैं मन्त्री...
सत्याग्रहीको उपेक्षा घातक बन्दै छ प्रधानमन्त्री ओलीलाई
युवराज घिमिरे
०६३ पूर्व आन्दोलनका दुईवटा अनुहार एक दशकभन्दा बढीको अनुपस्थितिपछि सार्वजनिक हुन थालेका छन् । कृष्ण पहाडी डा.गोविन्द केसीको समर्थकका रुपमा सडकमा उत्रिएका छन् भने पञ्चायतमा सचिव, त्यसको विकल्पका रुपमा उदाएको अन्तरिम सरकारका अर्थमन्त्री...
समाजवादी व्यवस्था अनुभव गर्ने मेरो रहर
–निमकान्त पाण्डे
विद्यार्थीकालदेखि नै सबै समान हुनुपर्छ भन्ने भावनाका साथ समानताको पक्षपाती बन्न थालेदेखि नै सबै समान भएको देशको शासन व्यवस्था कस्तो होला भन्ने परिकल्पनामा रमाउँदै आएको मलाई विगतको स्मरण भइरहेको छ । सबै जनता...
डा.गोविन्द केसीको अनसन : बन्दूक उल्टो पड्केला !
मोहनविक्रम सिंह
पूर्वी नेपालका एउटा निजी अस्पतालका सञ्चालकले डा.गोविन्द केसीजस्ता एक÷दुई जना नमरी यो देश उँभो नलाग्ने बताएका छन्
‘एक/दुई जना मान्छे मर्न दिऊँ, केही बिग्रिँदैन । सत्तापक्षका कतिपय नेताहरूले पनि यस प्रकारको विचार प्रकट गर्ने...
सरकारलाई जानकारी नहुन पनि सक्छन् यी कुरा
काठमाडौं/देशमा वामपन्थी पार्टीको बहुमतको सरकार निर्माण भइसकेपछि यो सरकारले जनतालाई राहत महसुस गराउला भन्ने आशा जनताले गर्नु स्वाभाविक हो । तर सरकार मातहतका विभिन्न निकायहरुबाट जनतालाई राहत होइन, आहत तुल्याउने कामहरु भइरहेका छन् ।
जनतासँग...
असारे विकासले होला त देशको सुधार !
राज्यलक्ष्मी शाक्य
हालै मात्र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको तथ्यांकअनुसार असार महिनामा मात्रै सरकारले विभिन्न आयोजनाका लागि २ खर्ब रुपैयाँ निकासा गरेको छ ।
वर्ष दिनभर काम नहुने र आर्थिक वर्षका अन्तिम २/३ महिनामा हतारहतार काम गर्ने...
सहिदको स्मृतिबारे विवाद गर्ने अपराधीहरु हुन्
२०७५ असार ३१ गते आइतबार जनयुद्धका महान शहीद विष्णु चौंलागाईं क. अभयको १५ और स्मृति दिवस मनाइएको बारे रामेछापको तत्कालीन माओवादी केन्द्रसंग सम्बद्ध केही व्यक्तिहरुद्वारा सार्वजनिक रुपमा गरिएको नकारात्मक टिप्पणीहरु प्रति दुःख लागेको छ...























