समृद्धिका लागि पूर्वाधार र उद्योग
राज्यलक्ष्मी शाक्य
सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम गत सोमवार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले कुन क्षेत्रलाई महत्व दिएको भन्ने स्पष्ट पार्न...
दुई पार्टी एकता कि वामपन्थी एकता ?
–निमकान्त पाण्डे
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता सम्पन्न भएको छ । यो एकता केन्द्रीयस्तरबाट सुरु भएकाले कम्युनिष्ट पार्टीबीचको एकता भएको जस्तो महसुस गर्न सकिने अवस्था देखिंदैन । जनवादी केन्द्रीयताको प्रक्रियालाई पूर्णरूपमा बेवास्ता...
सरकार असफल हुने सम्भावना देखियो
चन्द्रप्रकाश बानियाँ
हुँदैन कि भनेर शंका गर्दागर्दै तीनै तहको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा वाम गठबन्धनको पक्षमा बहुमत प्राप्त भए पनि वाम सरकार बन्दैन कि भन्दाभन्दै सरकार बन्यो । सरकार बने पनि दुई ठूला वाम...
विकास र योजनामा जनताको अपनत्व
डा. दीपेन्द्र रोकाया
सरकारले नीति तथा कार्यक्रम ल्यायो । विभिन्न प्रतिक्रियाहरू आएका छन् । आशा पनि जगाएको छ । यसका आधारमा बजेट पनि आउने नै छ । विकास, समृद्धि र रोजगारका आधार भनेर जुन...
ओली–प्रचण्ड एकता : ख्रुश्चेभको नवसंशोधनवादको निरन्तरता
हुकुमबहादुर सिंह
नेपालमा नेकपा एमाले र माओवादी केन्द्र विघटन गर्दै ‘अन्डरलाइन नयाँ कम्युनिष्ट पार्टी’ गठन गरिएको घोषणा गरिएको छ । तर के यो साँच्चै कम्युनिष्ट पार्टी नै हो त ? या अन्य समाजवादी राजनीतिक दल,...
सुन तस्करी: अपराधसँगै अर्थतन्त्रसमेत प्रभावित
उत्तम अर्याल
केही महिनायता ३३ किलो सुनकाण्डको अनुसन्धानका कारण वर्षौंदेखि संगठित रुपमा हुँदै आएको सुन तस्करीको पर्दाफास भएको छ । तस्करहरुले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै वर्षेनि सयौं टनको हाराहारीमा सुन तस्करी गर्दै आएको उक्त...
भूकम्पमा संरचना भत्किनुको पाँच कारण र निर्माणका पाँच उपाय
ने.सं. ११३५ तदनुसार २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले पाँच प्रकारका सम्पदा तथा संरचना ध्वस्त बनाए । तर ३ वर्ष भइसक्दा पनि सम्पदा बनाइसक्नु त परै कसले बनाउने र कस्तो बनाउने भन्ने कुराको...
बाँकी जीवन आफ्नै देशमा बिताउन चाहन्छु
काठमाडौं / वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा हाल पित्तथैलीसम्बन्धी क्यान्सरका कारण उपचाररत छन् । उनको हाल काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालनमा उपचार गरिँदै छ । नेपालका चर्चित चिकित्सक डा. देवकोटालाई पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा...
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी
राज्यलक्ष्मी शाक्य
वाम गठबन्धन नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ । बजेटका लागि हाल विभिन्न क्षेत्रमा छलफल तथा बहस भइरहेको...
मोदीले नेपालबाट कामधेनुको महादान थापेर गए
चन्द्रप्रकाश बानियाँ
मोदी फर्केको साता बितिसक्यो । उनको तेस्रो नेपाल भ्रमणको रन्कोले नेपाली समाज तरङ्गित हुँदै छ । हामी नेपालीहरू अलि बढी नै आशामुखी छौं । कतैबाट झरिहाल्ला कि भनेर आशा गर्ने हाम्रो सदाबहार चरित्र...























