हामीले ओली र मोदीको विरोध किन गर्ने ?

–निमकान्त पाण्डे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको धार्मिक भ्रमण भनिएको नेपाललाई अत्यन्त विवादित बनाउने सुनियोजित भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएको पनि एक साता बितिसकेको छ । तर मोदीको भ्रमणबाट तरंगित नेपालको राजनीति बहसमा उत्रिएको छ...

कर्नालीमा बस्ती विकास किन आवश्यक छ ?

 डा. दीपेन्द्र रोकाया गत सोमबार कर्नाली विकास आयोगको आयोजनामा काठमाडौंको संवाद डबलीको हलमा कर्नालीको बस्ती विकासका बारेमा हामी (दीपक बुढा र मैले)ले प्रस्तुत गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल भयो । छलफलको शुरुमा हामीले हुम्ला, मुगु,...

मोदी र नेपाल–भारत सम्बन्ध

प्रा.डा.सुरेन्द्र केसी ई. २०१५ मा भारतको प्रधानमन्त्री भएयता त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ सम्म तेस्रोपटक नेपालको दुई दिवसीय यात्रा सम्पन्न गरेको प्रसंगलाई सिंगो विश्वजगत्ले आ–आफ्नै प्रकारले विचारविमर्श एवं चिन्तनमनन गरेका छन्...

ओलीले मोदीका अगाडि लम्पसार पर्नुलाई नै ठीक ठाने

हुकुमबहादुर सिंह यही पत्रिकाको अघिल्लो अंकमा एउटा लेख–ओलीको राष्ट्रवाद कि लम्पसारवादमा ओलीलाई यी दुई बीचको एउटा पेण्डुलमका रूपमा हल्लिने प्रधानमन्त्रीका रूपमा चित्रण गरिएको थियो तर उनको बढ्ता झुकाव लम्पसारवादतिरै हुने सम्भावनातर्फ पनि संकेत थियो ।...

प्रदेश समृद्धिको एउटै आधार पर्यटन

राज्यलक्ष्मी शाक्य स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष बितेको छ भने प्रदेश तथा केन्द्रको निर्वाचन भएको पनि करिब ६ महिना बितिसकेको छ । यो अवधिमा स्थानीय तह र प्रदेश सरकार आफ्नो कार्यक्षेत्र के हो...

साँच्चै अब दौरा सुरुवाल सधैंका लागि विस्थापित हुने भो त ?

–चन्द्रप्रकाश बानियाँ राष्ट्रिय पोशाकको निधो नहुनाले कहिले बाबुराम भट्टराईले “नबाँधेको टाई”को चर्चा समाजमा चल्छ, कहिले कालो टोपीसँग प्रचण्डले “बाँधेको टाई”को चर्चा चल्छ । सिङ्गो एमालेले लगाउने गरेको दौरासुरुवालको भने कहीँकतै चियोचर्चा चल्दैन । एमालेको ड्रेसकोड...

विकास गर्न नचाहने मनोवृत्ति

राज्यलक्ष्मी शाक्य नेपालमा विकास गर्ने क्षमता हुँदाहुँदै पनि विकास गर्नै नचाहने संयन्त्रका कारण जनताले दुःख पाउँदै आएका छन् । हरेक क्षेत्रमा हुने ढिलासुस्तीमा निश्चित वर्गले लाभ पाइरहने हुनाले विकास निर्माणका काम अवरुद्धप्रायः छन्, कुनै कुनैको...

तीन विलक्षण महत्वाकांक्षीहरूको एउटै थलोमा जमघट

चन्द्रप्रकाश बानियाँ नरेन्द्रभाइ मोदीको सत्तारोहणयता गौहत्याको अभियोगमा भारतका दुर्गम गाउँहरूमा मुस्लिमहरूको निर्मम हत्या भएका घटनाहरू बारम्बार चर्चामा आउने गरेका छन् । धर्मका नाममा हुने मानवहत्याका नृशंस घटनाहरूप्रति मोदीसरकारले आँखा चिम्लने गरेको छ । यता नेपालमा...

कम्युनिष्टहरूको एकता र एकतापछिको भविष्य

 डा. दीपेन्द्र रोकाया नेपालमा दुई ठुला कम्युनिष्ट पार्टीहरू एक हुन लागेको खबरले नेपालका श्रमजीवीहरूमा आशा जगाएको थियो । यही आधारमा आम निर्वाचनका बेला एकले अर्कालाई साथ, सहयोग दिएका पनि थिए । परिणामले सार्थकता पायो...

लम्पसार पर्ने कि शीर नझुकाएर कुरा गर्ने !

–निमकान्त पाण्डे भोलि शुक्रबारदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमण यतिबेला निकै विवादित बन्न पुगेको छ । पहिलोपटक नेपाल भ्रमणमा आउँदा नरेन्द्र मोदीको जयजयकार गरिएको थियो । नेपालका...

RECENT POSTS

HOT NEWS