भ्रष्टाचारलाई उद्योग बनाउने कसरतमा नेताहरू
–निमकान्त पाण्डे
भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि हदम्यादको विषय अहिले बहसमा आएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले छलफल सुरु भएपछि हदम्यादको विषयमा बहस भएको हो...
अवसर पाएर पनि विभेद महसुस गरेका नेपाली महिलाहरू
–जानकी पाण्डे
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै निकायहरुमा नेपालले महिला नेतृत्व पाइसकेको छ । व्यवस्थापिकातर्फ विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनिन् भने माओवादीकी ओनसरी घर्ती सभामुख बनिन् । सुशीला कार्कीले प्रधानन्यायाधीश बन्दै न्यायपालिकाको नेतृत्व लिएकी...
नेपालका नेताहरुले बंगलादेशबाट सिक्न जरुरी
– निमकान्त पाण्डे
श्रीलंकापछि दक्षिण एसियाको अर्को देश बंगलादेशकी जननिर्वाचित प्रधानमन्त्री शेख हसिनाले मुलुक छोडेर भाग्नुपरेको छ । हप्तौंदेखि चलिरहेको आन्दोलनका कारण हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोड्नुपरेको हो । एक वर्षअघि श्रीलंकामा पनि आन्दोलनका...
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
–जानकी पाण्डे
मानिसको व्यक्तित्व विकासका लागि महत्वपूर्ण पक्ष भनेको शिक्षा हो । जसले हाम्रो भविष्य तथा लक्ष्यलाई कोर्न सक्छ । शिक्षाले महिलालाई ठूलो मान्छे बनाएर विश्वभरमा चिनाउने र सबैबाट सम्मान दिलाउन सक्छ । साथमा आत्मनिर्भर...
किन बढिरहेको छ महिलामाथि घरेलु हिंसा ?
–जानकी पाण्डे
विश्व २१औं शताब्दीमा प्रवेश गर्दा पनि अझै महिला हिंसा अन्त्य हुन सकेको छैन । बरु महिलामाथिका हिंसाका रुपहरु मात्र फेरिएको महसुस हुन्छ ।
नेपालमा महिला हिंसासम्बन्धी विभिन्न निकायका तथ्यांकहरुलाई हेर्ने हो भने यो डरलाग्दो...
प्रचण्ड र ओली सिद्धिने बाटोमा लागे !
–निमकान्त पाण्डे
देशमा अहिले वामपन्थी दलहरु विभाजित छन् । दोस्रो र तेस्रो पार्टी रहेका वामपन्थी दलहरु एमाले र माओवादी केन्द्रबीच विश्वासको वातावरण छैन । केही महिनाअघि माओवादीले सत्तामा ल्याएको एमालेले उसैलाई धोका दिएर कांग्रेससँग मिल्न...
कांग्रेस–एमालेको सत्ता सहकार्य देश र जनताका लागि घातक
–प्रीति रमण
नेपाली राजनीतिमा सधैंजसो एकअर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएको छ । कांग्रेस संसद्को पहिलो दल हो भने एमाले दोस्रो । सामान्यतया संसद्को पहिलो दलले सरकार चलाउने र दोस्रो दल...
शक्ति पृथकीकरणमा ब्रेक लागेको हो ?
–निमकान्त पाण्डे
कांग्रेस र एमालेबीचको सहकार्यमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त त भएका छन् तर उनको नियुक्ति विवादमा परेको छ । यो विवाद सर्वोच्च अदालतमा पुगिसकेको छ भने सर्वोच्चको संवैधानिक इजलासले यसमा के निर्णय देला...
संसारमा प्रायः सबैको जिन्दगी कहाँ सोचे जस्तो हुन्छ र ?
दिपेश कुमार शाह
विवाह भनेको सम्पत्ति कमाउने साधन नभएर जीवन जिउने माध्यम बन्नुपर्ने हो तर सबैको हकमा यस्तो हुँदो रहेनछ । केही यस्ता महिला पनि छन् जो समाजमा लाज, घीन सबै पचाएर पैसाका लागि सम्बन्ध...
माओवादीको शाख र शक्ति अब पुनस्र्थापित होला ?
–निमकान्त पाण्डे
प्रधानमन्त्री बनेयताको १८ महिनामा पाँचौंपटक विश्वासको मत लिने क्रममा एक साताअघि संसद्को रोष्ट्रममा उभिँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मुहारमा जनयुद्धकालीन प्रचण्डको जस्तो तेज थिएन । थिए त केवल, सत्ता सहयात्री दलबाट...























