महिलालाई बिक्रीको साधन किन बनाउँछन् पुरुषहरु ?
– प्रीति रमण
रोजगारीका लागि विदेश जाने नेपाली महिलाहरुको संख्या बढेसँगै यससम्बन्धी विभिन्न समसयाहरुमा पनि वृद्धि भएको छ । खाडी तथा मध्य पूर्व एसियाका देशमा जाने अधिकांश महिलाहरु घरेलु कामसँग सम्बन्धित छन् । तर, उनीहरुलाई...
निर्यात उद्योग र हस्तकलामा देखिएका समस्या
रविन्द्रराज ताम्राकार
काठमाडौँ । नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन ।...
माधव नेपालको ठहर राष्ट्रघाती र जनघाती !
–निमकान्त पाण्डे
कम्युनिस्ट सिद्धान्त र आदर्शको नाममा लामो समयदेखि राजनीति गर्दै आएका नेपाली नेतामध्येका एक हुन्, माधवकुमार नेपाल । नेपाली कम्युनिस्ट इतिहासको चर्चा गर्दा नछुट्ने पात्र पनि हुन् उनी । तर, त्यसरी चर्चा हुनुमा उनको...
संकटमा एमाले ! अब के गर्ला ?
–प्रीति रमण
केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर सिनामंगलबाट बरामद भएको सुन तस्करीको प्रकरणमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएको छ । सुन तस्करीमा उच्चपदस्थ व्यक्तिको संलग्नताको कारण यो...
देशमा धार्मिक अराजकता निम्त्याउने अर्बपति चौधरीको अभिष्ट !
–निमकान्त पाण्डे
धर्म र राजनीति दुवै फरक विषय हुन् । धर्म व्यक्तिको आस्थासँग जोडिएको विषय हो । यसलाई लिएर हरेक व्यक्तिका आआफ्नै धारणा छन् । अर्कोतर्फ राजनीति आम जनता, देश वा कुनै निश्चित भूगोलको सञ्चालनसँग...
शी र मोदीको अप्रकट संबादको सार्थकता
–लोकनारायण सुबेदी
बितेको बर्ष नोभेम्बरमा चीनका राष्ट्रपति शी जिनपिङ्ग र भारतमका प्रधानमन्त्री नरेन्द्र मोदीका बीच इण्ड़ोनेशियाको राजधानी बालीमा दुइ पक्षीय सम्बन्ध र बिशेषतः सीमा सम्वन्धको स्थितिका बारेमा महत्वपूर्ण सम्बाद भएको थियो । जसको खुलासा त्यसको...
देशको भयावह वर्तमान र हाम्रो विशेष राष्ट्रिय दायित्व !
– नारायण शर्मा
नेपाली जनता र राष्ट्रका आधारभूत समस्या के हुन् र नेपाली जनता कुन समस्याका बिरुद्ध लड्दै आजको स्थितिसम्म आइपुगे भन्ने कुराको अध्ययनले आजको मूलभूत अन्तरबिरोध के हो र निराकरण हुनुपर्ने समस्या के हुन्...
यौनजन्य हिंसापछि प्रहरीमा भन्दा ओसीएमसीतिर आकर्षण किन ?
–प्रीति रमण
नेपालमा यौनजन्य हिंसाका घटना बढिरहेको नेपाल प्रहरी तथा अन्य निकायको तथ्यांकले वार्षिक रुपमा देखाउँदै आएको छ । पहिले पहिले यस्ता घटना भए पनि सार्वजनिक हुने गरेको थिएन । घरगाउँमा नै लुकाउने वा त्यहाँका...
नाटो देशहरु यूक्रेन युद्धको आगोमा घ्यू थप्न आतुर छन्
—लोकनारायण सुबेदी
अमेरिकाको नेतृत्वमा रहेको सैनिक संगठन – नाटो –को शिखर सम्मेलमा तेश्रो बिश्व युद्धको कथा लेखिने हो अथवा यूरोपलाई परमाणु युद्धको अपूर्ब बिभिषिकाबाट बचाउनका लागि कुनै बुद्धिमत्तापूर्ण पहल गरिऐला ? यो गम्भीर यक्ष प्रश्न...
द्वन्द्वकालीन मुद्दाका कारण देशमा सुशासन असम्भव !
–निमकान्त पाण्डे
तीन दशकयता नेपालले १० वर्ष लामो जनयुद्ध, त्यसपछि दोस्रो जनआन्दोलन र देशमा थुप्रै परिवर्तन भोग्यो । यसबीचमा ५० को दशकमा माओवादीले तत्कालीन शासनसत्ता र नेतृत्वविरुद्ध हतियार उठायो । १० वर्षसम्मको युद्धमा राज्य र...























