डरलाग्दो तस्करीको कारोबार, सरकार रमिते बन्दै छ

–प्रीति रमण नेपालको प्रमुख हवाई नाका हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । राजधानी काठमाडौंमा रहेको यो विमानस्थल केही अघिसम्म मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि थियो । त्यसैले स्वाभाविक रुपमा पनि यहाँ भन्सार तथा प्रहरी प्रशासनको...

लाज छोप्न पनि नसकिने अवस्थाको नेताहरुको नांगोपन !

–प्रीति रमण सरकारले धेरै बजेट छुट्याउने र विकास निर्माणसँग जोडिएको मन्त्रालयको रुपमा चिनिन्छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय । तर, यही मन्त्रालय नै लामो समयदेखि काम गर्ने ठेकेदार, तिनीहरुलाई संरक्षण गर्ने राजनीतिक नेतृत्व, भ्रष्टाचार, ढिलासुस्ती,...

रुसको एउटा निर्णयले अमेरिकामा कम्पन !

–निमकान्त पाण्डे विश्वभर अहिले दुईवटा बिषयको महत्व बढेको छ, त्यो हो उत्पादन र व्यापारिक मार्ग । त्यसमा पनि वस्तु उत्पादन सबैभन्दा बढी महत्वपूर्ण छ । झण्डै आधा शताब्दीअघि हरेक देशहरु खाद्यान्न लगायत वस्तुको लागि आपूmमा...

जनयुद्ध, देशको नेतृत्वमा प्रचण्ड र जनअपेक्षा

–निमकान्त पाण्डे नेपालको राजनीतिक इतिहासको चर्चा गर्दा कहिल्यै नछुट्ने पात्र हुन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । हाल प्रधानमन्त्री रहेका प्रचण्ड नेपालको राजनीतिक इतिहासको प्रमुख पात्र मानिनुको कारण हो, उनले नेतृत्वको गरेको जनयुद्ध, त्यसपद्धिको जनआन्दोलन र देशमा...

अर्थतन्त्र संकटमा रहेको प्रमाण यो भन्दा अरु के चाहियो र ?

–प्रीति रमण केही वर्षयता संकटग्रस्त रहेको नेपालको अर्थतन्त्रमा खासै सुधार आउन सकेको छैन । बरु सरकारमाथि ऋणको दायित्व बढ्दै जाँदा आगामी दिन देशका लागि झन् कष्टकर बन्ने भन्दै अर्थविद्हरुले नै चेतावनी दिँदै आएका छन् ।...

अदालतका कर्मचारीको व्यवहारबाटै अदालतको मानहानी हुन्छ !

–प्रीति रमण नेपालमा अदालतसम्बन्धी विभिन्न विवादहरु बेलाबेलामा सार्वजनिक भइरहन्छन् । पछिल्लो समय पनि कानुन व्यवसायी र अदालतको कर्मचारीको विवाद सार्वजनिक भएको छ । उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा र अधिवक्ताबीच भएको घटनाको विवाद चर्किएको...

परनिर्भरताको पासोमा पर्दै आएको हाम्रो असार पन्ध्र

-लोकनारायण सुबेदी नेपाली कृषि र किसान अनेक समस्यालेग्रस्त भइरहको बेला हामी हरेक बर्ष असार पन्ध्र मनाउने गर्दै आएका छौं । राष्ट्रिय धान दिवस मनाउँने गर्दैछौ । तर बिडम्बना र नियति के छ भने किसानका समस्याग्रस्त...

बुझ्ने र बदल्नेबारे सही मार्क्सवादी दृष्टिकोण !

-नारायण शर्मा सामान्यतया जीवन र जगत अर्थात चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने...

रास्वपाले पुरानै दलहरुलाई पछ्याउने खतरा !

निमकान्त पाण्डे नेपालको राजनीतिक इतिहासमा स्थापनाको छोटो समयमै राम्रो जनमत हासिल गर्न सफल भएको पार्टी हो, राष्ट्रिय स्वतन्त्रता पार्टी । रास्वपाले हालै आफ्नो एक वर्ष पूरा भएको अवसरमा नयाँ पार्टी कार्यालय पनि स्थापना गरेको छ...

सहकारीलाई समाजवादी बनाउनु जरुरी

प्रीति रमण देशको अर्थतन्त्रमा आएको समस्याका कारण विभिन्न क्षेत्रमा असर पुगेको छ । त्यसको एउटा उदाहरण हो, सहकारीमा देखिएको संकट । सहकारीमा समस्या आएका कारण थुप्रै सर्वसाधारण पनि समस्यामा आएका छन् । त्यसकारण यसको अवधारणमा...

RECENT POSTS

HOT NEWS