कार्बन–न्यूट्रल नभै सुखै नपाइने  बिश्वको यथार्थ कुरा

लोकनारायण सुबेदी आज बिश्वका अधिकांश देशहरुले भयंकर जलवायु संकटका बीच यस यर्थाथलाई स्वीकार गर्न बाध्य बनेका छन् कि कुनै अबेर नगरीकन अब कार्बन–न्यूट्रल बन्नै पर्ने छ । यसो नगरीकन अन्तर्राष्ट्रिय कारोबारमा परस्पर भौतिक सम्पर्कममा रहने...

नेपाली विशेषताको समाजवाद निर्माण सम्बन्धी प्रारम्भिक अवधारणा

– वामदेव गौतम सदस्य, राष्ट्रिय सभा १.विषय प्रवेश अहिलेसम्म सन् १९१७ को अक्टुवर समाजवादी क्रान्तिबाट विकसित भएको सोभियत नमूनाको समाजवाद बारे संसारलाई जानकारी छ । त्यो सन् १८७२ को विद्रोहबाट निर्माण भएको पेरिस कम्युनको असफलता पछि...

दोष ऐन निर्माताहरुको, दण्डित कर्मचारीहरु !

–निमकान्त पाण्डे देशको प्रमुख आयस्रोत मानिने आन्तरिक करमा राजनीतिक दलहरुबाट चलखेल गर्नेगरी विभिन्न समयमा कानुनहरु फेरबदल भएका छन् । नेताहरुले आफ्ना निकटका लागि करको दर हेरफेर गर्ने, बजेटमार्फत नयाँ व्यवस्था ल्याउनेजस्ता विवादहरु हरेक वर्षजसो देखिने...

बाढीबाट क्षति बुझेर मात्रै के गर्ने प्रधानमन्त्रीज्यू ? छिमेकी देशका शासक रिसाउलान् !

–प्रीति रमण नेपालका विभिन्न स्थानमा फेरि बाढीपहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष वर्षायाममा नेपाली जनताले बाढीपहिरोको समस्या भोग्दै आएको छ । वर्षेनीको यो समस्याका कारण ठूलो मात्रामा धनजनको क्षति पनि हुने गरेको छ...

मानव, मानवसमाज,पहिचान र वास्तविकता !

-वामदेव गौतम पहिचान मानवजातिका निम्ति अत्यन्त महत्त्वपूर्ण विषयका रूपमा स्थापित छ । पशुजगत्बाट विकसित भएर स्थापित भएको पहिचान हो— मानव । प्राणीजगत्मा मानवजाति अत्यन्त द्रुत गतिमा विकसित भइरहेको प्राणी हो । मानवजाति खुट्टाले हिँड्ने, हातले काम गर्ने, दिमागले...

तथ्यांकले नै देखाइरहेछ देश कता जाँदै छ !

–प्रीति रमण सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको विषयमा यतिबेला संसदमा बहस भइरहेको छ । सत्ता पक्षले बजेटको बचाउ गरिरहेको छ भने विपक्षले आलोचना । खासगरी बजेटको आकार,चालु खर्च, विकास खर्च, वित्तीय...

राष्ट्रिय सभामा वामदेव गौतमले बजेट सम्बन्धमा राख्नु भएका सुझाव

यही जेठ १५ गते नेपाल सरकारले दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा १० वटा प्राथमिकताहरु राखिएको छ । ती प्राथमिकताहरु प्राथमिकता हुनसक्दैनन् भन्दै राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सरकारी...

प्रचण्डको कहालीलाग्दो क्रमभंगता !

–निमकान्त पाण्डे नेपाली राजनीतिक इतिहासका सर्वाधिक चर्चित र महत्वपूर्ण भूमिका भएका पात्रमध्येका एक हुन्, प्रधानमन्त्री प्रचण्ड । तत्कालीन सशस्त्र जनयुद्धका सुप्रिमो, कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता र देशमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका...

बहुमुखी प्रतिभाका धनि महाकवि गिरिजा प्रसाद जोशी !

—प्रकाशमान श्रेष्ठ महाकवि गिरिजा प्रसाद जोशीको जन्म ज्योतिषी परिवारमा विक्रम सम्वत वि.सं. १९९४ साल चैत्र ४ गते शुक्रवारका दिन आमा खड्गकुमारी जोशी र बुवा देवप्रसाद जोशीको कान्छा सुपुत्रको रुपमा साँखु घुलाटोलमा जन्मनु भएको थियो ।...

शक्तिपृथकीकरण र संसदको अभ्यासले गरेको संकेत !

–प्रीति रमण सरकारले ल्याएको नागरिकता विधेयक कार्यान्वयनको विषय जटिल बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पूर्ववर्ती विद्यादेवी भण्डारीले थन्क्याएको विधेयक प्रमाणीकरण गरेपछि यस विषयले अदालतमा प्रवेश पाएको छ भने संसदमा पनि चर्काचर्की सुरु भएको...

RECENT POSTS

HOT NEWS