‘कुअन्न’बाट स्तरोन्नति भएको स्वास्थ्यबद्र्धक ‘श्रीअन्न’ कोदो

-लोकनारायण सुबेदी अचेल संसारभरी नै खान पानको गलत आदतले गर्दा स्वास्थ्य सम्बन्धि कयौं समस्याहरु उत्पन्न भइरहेका छन् ।प्रशोधित अन्नहरुको अत्याधिक खपतको बढ्दो प्रबृत्तिले स्वास्थ्य परिदृष्य भने खराबबाट झन खराब तुल्याइरहेको छ। अत्यधिक परिस्कृत(प्रशोधित अनाज र...

स्वर्णिम वाग्लेले गरेको टिप्पणी अर्थमन्त्रीलाई मार्गनिर्देश बन्ला ?

–प्रीति रमण नेपालको अर्थतन्त्र ‘पशुपतिनाथको भरोसा’ मा चलेको छ भन्ने यथार्थ सबैलाई थाहा नै छ । केही वर्षयता भूकम्प, कोभिड र रुस–युक्रेनजस्ता प्रत्यक्ष कारण र राजनीतिक अस्थिरता, सरकारको अकर्मण्यता, भ्रष्टाचार, फजुल खर्च लगायत अन्य कारणले...

राष्ट्रपतिज्यू ! नागरिकता विधेयक यसकारण राष्ट्रघाती छ

–निमकान्त पाण्डे चौतर्फी आलोचनाका कारण विगतमा प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न सरकार लागिपरेको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ । सरकारको आग्रहपछि राष्ट्रपति पौडेलले पनि नागरिकता...

अख्तियारसँग इमान्दारलाई कुनै सरोकार हुँदैन, भ्रष्टहरु डराउँछन् !

–प्रीति रमण निजी क्षेत्रको पनि अनुसन्धान गर्न पाउने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरा बढाउन थालिएको विषयले अहिले चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन–२०४८ लाई संशोधन गर्न बनेको विधेयकमा यो व्यवस्था गरिएको...

किराँत-राई समुदायकाे मौलिक पर्व उँभौली

-सन्तोष नेम्बाङ लिम्बू खोटाङबासी राई समुदायको नुनथला गाँउमा मुख्य साकेला थान छ । अन्नबाली लगाउने समयमा ती समुदायका मुल पुजारी विजुवा नाक्छोङद्धारा साकेला थानमा मुन्धुम फलाक्दै सेउली गाढिन्छ त्यस पछि थानको भुईबाट साकेला सिली (अर्थात...

जनयुद्धभन्दा कठिन बन्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको सपना !

–निमकान्त पाण्डे नेपालमा नयाँ प्रधानमन्त्री चयन भएलगत्तै पहिलो विदेश भ्रमण भारतमा हुने एक प्रकारले चलन जस्तै भइसक्यो । लामो समयदेखि नेपाली राजनीतिमा भारतीय हस्तक्षेपका कारण यो प्रथा चले पनि वर्षौंदेखि कुनै नेताले यसलाई तोड्ने हिम्मत...

देशको आर्थिक अवस्था चिन्ताजनक छ, नेताहरु लुकाउँदै छन् तथ्य !

–प्रीति रमण, नेपालको अर्थतन्त्रको अवस्था केही वर्षयता सुखद छैन । पहिलो भूकम्प, त्यसपछि कोभिड र रुस–युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र विस्तारमै संकटतर्फ लम्किएको थियो । यो संकटको अर्को मुख्य कारण भने नेपालमा बढ्दो बेथिति, भ्रष्टाचार,...

अन्तर्राष्ट्रिय मई दिवसको अन्तर्य र आजको ज्वलन्त आवश्यकता

–लोकनारायण सुबेदी बिश्वका आम शोषित पीडित मजदुर बर्ग तथा आम जन साधारणको स्थिति आज कर्पोरेट पूँजीको शोषणको शिकार भएर अझ नराम्रोसँग चौतर्फीरुपमाा खराब हुँदै गइरहेको छ । बिश्वका बिभिन्न बिकसित र बिकासशील देशहरुमा समेत दक्षिणपन्थी...

न्याय माग्ने जनतामाथि पञ्चायतीशैलीको प्रहरी दमन किन ?

–प्रीति रमण मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर अहिले एक समूह आन्दोलनरत छ । स्थानीय सामन्ती साहूबाट पीडित भएका उनीहरु केन्द्र सरकारसमक्ष न्यायको गुहार माग्दै काठमाडौं आएका हुन् । घरगाउँकै स्थानीय सरकार र प्रहरी प्रशासनले आवाज...

पञ्चायतकालीन निरंकुश कार्यशैली र कानून पछ्याउँदै सरकार !

–निमकान्त पाण्डे देशमा लोकतन्त्र र गणतन्त्रको बहाली भए पनि शासकहरु भने निरंकुश प्रवृत्तितर्फ उन्मुख भइरहेका छन् । यसको एउटा ताजा उदाहरण हो, सरकारले नागरिकको वैयक्तिक गोपनीयता र संविधानप्रदत्त मौलिक हकमा अतिक्रमण गर्ने गरी ल्याउन लागेको...

RECENT POSTS

HOT NEWS