कोराना संक्रमणका बीच चीनमा पाँच दिन श्रमिक दिवसको बिदा !
–राज्यलक्ष्मी शाक्य
चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा गरिएको छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ । बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर...
गणतन्त्रलाई जनताको तन्त्र बनाउन सकिएन भने राजतन्त्र आउने निश्चित !
—प्रीति रमण
संविधानसभाले निर्माण गरेको संविधान जारी भएको ६ बर्ष पूरा भइसकेको छ । नयाँ संविधान मातहत स्थानीय निकाय, प्रदेश निकाय र संघीय निकायका निर्वाचनहरु सम्पन्न भएर पनि पाँच बर्ष अर्थात एक कार्यकाल व्यतित भइसकेको...
१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस र केही आधारभूत मननीय कुराहरु !
-नारायण शर्मा
सन् २०२२ मे १ तारिका दिन १३३औं मई दिवस मनाएकाे छ ! अन्तर्राष्ट्रिय मजदुर दिवस वा श्रमिक दिवस अर्थात् श्रमिकहरुले दासको स्तरबाट दिनको ८ घन्टा मात्र काम गर्नुपर्ने व्यवस्था लागू गराउन र नागरिकको...
चुनावी कार्यनीति र यसबाट उत्पन्न गरिएका भ्रमहरु
-सन्तोष बुढा मगर
२०७४ मा भएको तीनै तहका निर्वाचनहरुलाई हाम्रो पार्टी नेकपाको आठौं केन्द्रीय समितिको पहिलो वैठकले एक मतले खारेज गर्ने निर्णय ग¥यो । तीनै तहका चुनावहरुलाई पार्टीले सफलताकासाथ खारेज गरी बहिस्कारको कार्यनीति एकरुपतामा कार्यन्वयन...
नेपालमा लुपसका बिरामीको संख्या बढ्दै
काठमाडौं । नेपालमा लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुटु, कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेको लुपस नेपालले जनाएको छ ।
विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना...
युवा लेखकहरुसित म्याक्सिम गोर्कीको कुराकानी : मिलन आफन्त
आफ्नो जीवनलाई सञ्चालन गर्ने मुल शक्तिहरुलाई पत्ता लगाउन नभएर , आफ्ना विचारहरुलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धरै मानिसहरु सोच्ने र तर्क वितर्क गर्ने काम गर्दछन् । उनीहरुमा प्रायः ‘तर्क...
शासकहरुको तन्त्रलाई किन लोकतंत्र भनियो ?
–निमकान्त पाण्डे
तीसबर्षसम्म सकृय राजतंत्रकालमा दलगत राजनीतिक गतविधिमा रोक लगाइएको थियो । त्यसलाई सत्ता पक्षबाट निर्दलीय पञ्चायती प्रजातान्त्रिक व्यवस्था भनेर नामांकरण दिइएको थियो । ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्नेसम्मको प्रयासमा दलीय पद्धतिको विरोधी...
कम्युनिस्टहरु दलाल पुँजीवादी संसदीय व्यवस्था, विधि, बाटोको दलदलमा
हुकुमबहादुर सिंह
संसदीय व्यवस्था अन्तर्गत हुने चुनावलाई कम्युनिस्ट क्रान्तिकारीहरुले कार्यनीतिक विषयको रुपमा लिएर ं चुनावलाई उपयोग गर्ने भन्दा भन्दै संसदप्रति नै मोह बढदै गएको र क्रमसः संसदवादी बन्दै गएका प्रशस्त उदाहरणहरु नेपालमा छन् ।
लेनिनले पार्टी...
दलहरूका घोषणापत्रमा नयाँ आर्थिक कार्यक्रमको अभाव !
—प्रीति रमण
देशमा लोकतन्त्र स्थापना भएको डेढ दशक बितिसक्यो, तर पनि राजनीतिक दलका नेताहरुले देशमा आर्थिक समुन्नति कसरी गर्ने ल्याउने भन्ने बारेमा दृष्टिकोण बनाउन सकेका छैनन् । यो कुराको स्पष्ट संकेत हुनेगरी स्थानीय तह निर्वाचन...
गणतन्त्रात्मक लोकतन्त्र ठीक कि राजतन्त्र ठीक ?
-रिदेन महर्जन
लगभग पाँच बर्ष पहिले भएको स्थानीय निकायको चुनावको क्रममा तत्कालीन सरकारले ‘गाउँ—गाउँमा सिंहदरबार’ भन्ने नारालाई निक्कै लोकप्रिय बनाएको थियो । गणतन्त्रात्मक लोकतन्त्र कायम भएको देश, २ सय ४० बर्षे इतिहास बनाएको सामन्ती राजतन्त्रको...
























