राजनीति र समाजसेवा सँगसँगै ललितपुर उपमहानगरमा उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्य
रामहरि कार्की
ललितपुर । राजनीति यसै पनि कठिन काम । समाजसेवा झन् अर्को कठिन यात्रा । यी दुवै कठिन कामलाई एकैसाथ लैजान सक्ने सफल व्यक्ति हुन् ललितपुर पाटन बुःवहालका बावुराज बज्राचार्य । चार दशकदेखि दुबै...
भारत र चीनमा कोरोना संक्रमण बढ्न थाल्यो, नेपालमा सतर्कता जरुरी !
— राज्यलक्ष्मी शाक्य
नेपालमा स्थानीय निकायको चुनाव घोषणा भएको छ । तर नेपालका दुवै छिमेकी देशहरु चीन र भारतमा कोरोना संक्रमणले तिब्रता लिएको छ । कोरोना भाइरसबाट भारतमा दैनिक सङ्क्रमितहरुको सख्या झण्डै ९० प्रतिशतले बृद्धि...
स्थानीय प्रतिनिधित्व वेरोजगारी समस्याको समाधान पो रहेछ !
–चन्द्रप्रकाश बानियाँ
मुलुक निर्वाचनको संघारमा छ । पाँचदलीय गठबन्धनका घटकहरुबीचको भागबण्डा कथाका रोटीको टुक्रो फेलापारेका दुई बिरालाहरुको जस्तो बनेको छ । दुर्भाग्यको कुरा के रहेको छ भने उनीहरुका बीचमा न्यायोचित भागबण्डा मिलाईदिने धुर्त बाँदरको भूमिका...
धामीझाँक्री प्रकरण र बलात्कार प्रकरणमा जनचेतनाको आवश्यकता !
—प्रीति रमण
नेपालको सुुदूर पश्चिम क्षेत्रमा पर्ने एउटा गाउँमा रोग रोग निको पार्ने भन्दै धामीझाँक्रीले एक महिलाको हत्या गरेका छन् । महेन्द्रनगर जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ । जिल्ला...
बाईसधारा मेलाकाे धार्मिक आस्था र महत्व
-रविन्द्र कुमार श्रेष्ठ काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर महायानी दार्शनिक आचार्य नागार्जुनको नामले प्रख्यात नागार्जुन पर्वतमुनि पर्ने एक सुन्दर भूमि नै हालको बालाजु हो । यहाँका स्थानीयहरुले बालाजुलाई ल्हुती भन्ने गर्दछन् । ल्हो हिटी...
भारतमा काेभिड १९ चौथो लहरको खतरा बढ्याे
काठमाडौं । भारतमा कोरोना संक्रमण पुन: बढेको छ। खासगरी दिल्ली, गुरुग्राम र मुम्बईलगायत सहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन्।
दिल्लीमा पछिल्लो २४...
गभर्नर प्रकरणमा अर्थमन्त्रीको भूमिका यसकारण शंकास्पद छ !
—प्रीति रमण
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । निलम्बन गर्नु नै एक किसिमको कारबाही नै हो । कारबाही गरिसकेपछि छानबिनको नौटंकी निरर्थक हुन्छ । नेपाल राष्ट्र बैंक ऐन अनुसार न्यायिक...
नेपालको विशिष्ट स्थितिमा मौलिक क्रान्ति र व्यवस्थाको आवश्यकताबारे !
नेपालमा समाजवाद उन्मुख पुँजीवादी जनवादी क्रान्ति र व्यवस्था ( Bourgeoisie democratic revolution n system oriented to Socialism ) को नयाँ, अग्रगामी र मौलिक रुप खोज्नु जरुरी भएको छ ।
नेपाली विशिष्टता र मौलिकतामा आधारित भएर...
काँग्रेसको दौराको फेर समात्ने वामहरु रसातालमा पछारिने छन्
–चन्द्रप्रकाश बानियाँ
स्थानीय चुनावको मिति मुखैमा आइपुग्यो । चुनाव सर्ने हल्ला पनि छ । समय बाँकी रहँदासम्म कानमा तेल राखेर सुत्ने, समय ढिम्किएपछि रोइकराई गर्ने भनेजस्तो चुनावको मिति पर सार्ने हो भने चुनाव लड्ने मनसाय...
कोरोनाकाल मान्छेदेखि मान्छे डराउनुपर्ने समयको रुपमा बित्यो !
राज्यलक्ष्मी शाक्य
शीर्षपंक्तिकै शब्दहरुले धेरै कुराको सन्देश प्रभाव गरे जस्तो लाग्छ । विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपालमा पनि तीव्र भएको बेला हामी सबैले महसुस गरेको कुरा यही हो । हामी आफ्नै घरभित्र आफ्नै परिवारका सदस्यहरुसँग...























