योग्यता अनुसारको अवसर प्रदान गर्दै कुमारी जब
निटिन रेग्मी
रोजगारी,पेशा, जागिर, काम– जे भने पनि यो हरेक शिक्षित÷अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो । यो अर्थमा हेर्दा रोजगारी एउटा आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन्र यसको सट्टामा...
पूर्ण समानुपातिक निर्वाचन र राष्ट्रपतीय शासन प्रणाली
नेपाली जनताले राजाको निरंकुश पञ्चायती व्यवस्था अन्त्य गर्दै संवैधानिक राजतन्त्रात्मक व्यवस्था पुनर्स्थापना गरेको ३१ वर्ष भएको छ। राजतन्त्रलाई पनि अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था स्थापना गरेको १३ वर्ष भएको छ। यसबीच १०...
काठमाडौंका गौरवमय तीर्थस्थल चम्पादेबी
- जनक तामाङ
बनमा फुल्ने लाली गुराँस बेसीमा फुल्ने प्या्उली, बिरहका गीत गाउँछन् बन पाखा न्या्उली वास्तबमा यस्तै परिवेशमा आफ्नो अस्तित्व बचाई राखेकी छिन । उनै ममता महि चम्पादेबी माताले काठमाडौं उपत्यकाको दक्षिण पश्चिम सर्वाधिक...
स्थानीय तह निर्वाचन जनता ठग्ने प्रमाणपत्र पाउने माध्यम मात्र हो !
— रिदेन महर्जन
देशमा दलीय स्वतन्त्रता सुरु भएपछि सर्वप्रथम नेपाली कांग्रेसले बहुमतको सरकार बनाएको थियो । नेपाली कांग्रेसले देशमा रहेका सबै उद्योगहरु विक्री गरेर खायो । देशलाई कंगाल बनायो, देशलाई विदेश निर्भर बनायो, देशका युवाहरुलाई...
बैदेशिक सहयोग र राष्ट्रिय स्वाधीनताको सवाल
-हुकुमबहादुर सिंह
१९५०को दशकदेखि नेपालमा बैदेशिक सहयोग आउन थालेको इतिहास छ । सुरुका बर्षहरुमा देशको विकास खासगरी शिक्षा र स्वास्थ्यमा यस्ता सहयोग प्रभावकारी भएका देखिन्छन । जबजब सहयोगको मात्रा र क्षेत्र बढदै गयो, क्रमसः कमीशनको...
चुनाव प्रचारको धम्मरधुस कसरत र सम्भावित परिणाम !
–चन्द्रप्रकाश बानियाँ
चुनाव नजिकिदै छ । पार्टीका नेता कार्यकर्ताहरुलाई मात्र होइन आम मतदाताहरुलाई पनि चुनाव लागिसकेको छ । नेपाली समाजलाई निर्वाचन कोकिनको नशाभन्दा पनि बढी लाग्छ । चिनाजानीका मानिसहरुले जिल्लातिरबाट फोन गर्न थालेका छन् ।...
देशलाई श्रीलंका हुनबाट बचाउन गभर्नरको अनुरोधले गरेको संकेत के हो ?
—प्रीति रमण
देश आर्थिक संकटकाबीच गुज्रिरहेको छ भन्ने बारे यस अघिका अंकहरुमा पनि मैले चर्चा गरेकी छु । आर्थिक संकट अहिलेको अवस्थामा विश्वव्यापी महामारी जस्तै भइरहेको छ । श्रीलंकाको अवस्थाले धेरै कुराको सन्देश दिएको छ...
यौन दुर्बलता: कोरोनाले मानव स्वास्थ्यलाई छोडेको खतरनाक उपहार !
—राज्यलक्ष्मी शाक्य
नेपालमा कोरोना संक्रमण शिथिल भए पनि यसको प्रभाव अभैm पनि विश्वव्यापीरुपमा डरलाग्दो किसिमबाट देखिन थालेका छन् । पहिले मृत्युलाई मुख्य समस्या मानिएको थियो भने अव स्वास्थ्यमा विभिन्न खालका जटिलताहरु छोडेर कोरोनाले रुप बदल्दै...
ओली प्रवृत्ति : प्रतिगामी चरित्रको भद्धा नमूना
सन्तोष धिताल
संविधान जारी भएको ६ बर्ष पूरा भएको छ । संविधान जारी भएसँगै जनयुद्ध र त्यसको जगमा भएको जनआन्दोलनबाट प्राप्त केही उपलब्धि संस्थागत भएका छन् भने केही मुद्धाहरु संस्थागत हुने प्रक्रियामै छन् । राजनीतिक...
बुद्ध जन्मिएको देशमा यो के हुँदै !
-रिदेन महर्जन
नेपाल गौतम बुद्ध जन्मिएको देश हो, गौतम बुद्ध भन्नासाथ शान्तिका नायक भनेर बुझिन्छ । बुद्धका लागि अशान्ति स्वीकार्य छैन । तर पनि विश्व अशान्त छ, विश्वमा मच्चिएको अशान्तिले नेपाललाई पनि अशान्त तुल्याइरहेको छ...

























