मन्दिर, चर्च र भ्यू टावरले समाजवादको गन्तव्य लिन सक्दैन !

निमकान्त पाण्डे संसदवादी राजनीतिक दलका नेताहरु सबैले समाजवादका कुरा गर्छन । संविधानमै प्रस्तावनामा गन्तव्य समाजवादका कुरा लेखेका छन् । पार्टीका विधानहरुमा सबै पार्टीमा समाजवादको परिकल्पना गरेका छन् । तर समाजवादको गन्तव्य कुनै पार्टीले पछ्याउन सकेका...

निर्वाचनमा गठबन्धनको कसरत र सम्भावित परिणाम !

  –चन्द्रप्रकाश बानियाँ युरोपतिर बसोबास गर्दै आएका एकजना मित्रले “कम्युनिष्ट अर्थमन्त्रीहरुले पाँच वर्ष निरन्तर मन्त्रालय सम्हाल्ने अवसर पाउने हो भने देशको अर्थतन्त्रलाई रसातालमा पु¥याउँछन्” भन्दै थिए । हुन पनि एकजना डा. भट्टराईलाई छोडेर बाँकी कम्युनिष्ट अर्थमन्त्रीहरु...

उत्तरतिर कोरोना विस्तार भइरहेको छ, सावधान र सचेत बन्न जरुरी !

— राज्यलक्ष्मी शाक्य हाम्रो उत्तरतिरको छिमेकी देश चीनको सांघाईमा मानिसहरूको ठूलो सख्यामा कोरोनाभाइरस पैmलिएको छ । कोरोनाभाइरसका नयाँ सङ्क्रमित पुष्टि हुने सख्या निरन्तर रूपमा बढिरहेको पाइएको छ । चीन सरकारले सांघाईमा लकडाउनको घोषणा पनि गरेको...

सपुतको पक्षमा सामाजिक नैतिकताविहीन `सिर्जना स्वतन्त्रता´को पैरवी

–चन्द्रप्रकाश बानियाँ यतिखेर भारतमा विवेक अग्निहोत्रीले निर्माण गरेको सिनेमा “कस्मिर फाइल्स्” विशेष चर्चामा छ । सिनेमाको समर्थन र विरोधमा सिङ्गो भारतीय समाज दुई कित्तामा चिरा परेको छ । हेर्नु पर्छ र हेर्नैं हुदैन भन्ने वहस...

खस भाषालाई मात्र नेपाली भन्नु बिलकुल गलत !

डा बाल गोपाल श्रेष्ठ एकल खस भाषाको दमनले अपुरणीय क्षति ब्यहोरेका नेपालका जाति जनजाति मधेशी जनता प्रति नेपाल सरकारले माफि माग्नुको साथै क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्छ भन्ने आजको माग हो । बहुभाषीय देश नेपालमा एउटा खस भाषालाई...

प्रचण्डले देउवासँग भिक्षाटन गरिरहेको अवस्था बैचारिक विचलनले निम्त्याएको संकट हो !

— निमकान्त पाण्डे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक ‘जीवन निर्वाह भत्ता’ उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा...

दिवस मनाएर जातीय विभेद उन्मूलन होला त ?

—रिदेन महर्जन आजको २१ औँ शताब्दीमा पनि नेपाल लगायत विश्वका धेरै जसो राष्ट्रहरुमा अझै पनि जातिय छुवाछुत कायम रहेको छ । जातीय छुवाछुत अन्त्य गरी सुन्दर र सभ्य मानव समाज निर्माण गर्नका लागि विश्वभर ५७...

रुस-युक्रेन युद्ध र ब्याख्यात्मक घोषणाबाट स्पष्ट नेपालको नियति !

-निमकान्त पाण्डे रुस-युक्रेन युद्ध जारी छ । यस्लाई उत्तेजित बनाउन अमेरिका र युरोपियन मुलुकहरु जोड तोडका साथ लागिरहेका छन् ।युक्रेन भन्ने देश ३० वर्ष अघिमात्र जन्मिएको देश हो । यो देश कसरी जन्मियो भन्ने कुराले...

क्रिप्टोकरेन्सी बन्द गर्ने कि व्यवस्थित गर्ने ?

— राज्यलक्ष्मी शाक्य अमेरिकी डलरको साम्राज्यलाई विस्थापित गर्न पछिल्लो समय चर्चामा आएको क्रिप्टो, भर्चुअल हाइपर फण्ड, बिटक्वाइनलगायतका प्रणालीहरु व्यवहारमा धेरै प्रचलनमा आइसकेका छन् । क्रिप्टो तथा विटक्वाइनले नेपालमा कानुनी मान्यता पाएको छैन । विश्वका कतिपय...

देशले बित्तीय संकटको दीर्घकालीन समाधान पहिल्याउन जरुरी

— प्रीति रमण देशमा प्रचलनमा आएका पाँच सय र एक हजारका नोटहरुलाई प्रतिबन्ध लगाउने सरकारले प्रचार चलाएपछि नेपालको बित्तीय क्षेत्रमा आतंक नै मच्चियो । यस्तो आतंकलाई नोटबन्दीको नामांकरण दिइयो । तर नोटबन्दीको विषयमा बहस सुरु...

RECENT POSTS

HOT NEWS