राजेन्द्र लिङदेनको विजय र उनको लोकप्रियताले दिएको सन्देश !

— निमकान्त पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीमा मुख्य नेतृत्व परिर्वतन भएको छ । राजसंस्थाको विघटन पछि कमल थापा नै राप्रपाको अध्यक्षको रुपमा अनवरत छाइरहे । राजसंस्थाको  ओकालत गर्दै र हिन्दू राष्ट्रको नारा बोक्दै कमल थापाले राप्रपाको...

नेपालको इतिहासमा लेखिने अर्को कालोदिन थपियो !

-प्रीति रमण सरकारले जनगणनाको काम सम्पन्न गरेको छ । आज यी शब्दहरु पाठकहरुका हातमा पर्दासम्म सरकारले जनगणना सम्पन्न गरेको घोषणा पनि हुन सक्छ । तर जनगणना धेरै ठाउँमा हुन सकेको छैन भन्ने जानकारी हामी नागरिकहरुलाई...

विश्वमा देखापरेको खाद्यान्न संकट नेपालले समाधान गर्न सक्नुपर्छ, अवसर यही हो !

–प्रीति रमण गहुँ खेतिको समय आएको छ, तर किसानहरुलाई मलको अभाव भइरहेको छ । सरकारले मल आपूर्ति गर्न नसकिने जानकारी सार्वजनिक गरिरहेको छ । कृषिप्रधान देशको यो अवस्था कहिलेसम्म ? हाम्रो देश नेपाल कृषि प्रधान...

‘ओमिक्रोन’ भन्दा घातक भाइरस विकसित हुने वैज्ञानिकको चेतावनी !

-राज्यलक्ष्मी शाक्य विश्वका विकसित देशहरुलाई ‘ओमिक्रोन’ ओमिक्रोन भाइरसले फेरि आतंक मच्चाउन सुरु गरिसकेको छ । गरिब मुलुकका जनतालाई रोजगारी दिने धनी मुलुकहरुमा संक्रमण विस्तार हुँदा नेपाली जनमानसमा पनि चिन्ता थपिएको छ । रोजगारीका निम्ति ठूलो...

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा भावनात्मक श्रमको महत्व !

-प्रविणराज गौतम बच्चाहरुको हेरचाह गर्ने, स्कुलबाट घर लिएर आउने, बृद्ध आमा बुवाको हेरचाह, घर खर्चको प्रबन्ध र घरका दैनिक रुपमा गरिने कामहरु हाम्रो जस्तो संस्कृतिमा महिलाद्धारा गरिने र समाजले महिलाबाट आशा गर्ने कार्यहरु हुन् जसमा...

नेपालको वर्तमान सन्दर्भमा फ्रान्सेली क्रान्तिको शिक्षा र इतिहासको पुनरावृतिको सम्भावना

-हुकुमबहादुर सिंह इतिहासवारे एउटा स्थापित भनाइ छ, त्यो हो– इतिहास निर्मम हुने गर्छ र इतिहासका पाइलाका आवाजलाई सुनेर–पछ्याएर त्यसबाट पाठ नसिक्नेहरुबाटै इतिहासको निर्मम पाठ पुनरावृत्ति हुने गरेका छन् । त्यस्तै एउटा निर्मम पाठ इतिहासमा पढन...

नेवाः विद्यार्थी युनियनलाई सलाम – केके मानन्धर

म सम्झिन्छु नागरिक अगुवा डा. महेशमान श्रेष्ठले केही वर्ष अघि एउटा समारोहमा भन्नुभएको थियो “नेपालभाषा बिरामी भएर आईसियूमा पुगेको छ । समयमै उपचार नगर्ने हो भने मृततुल्य हुनेछ ।” ठ्याक्कै सोही वक्तव्यलाई सम्झिरहँदा संघीय...

एमसीसी स्वीकार गर्ने घातक तर्कहरुलाई केही सुझाव

-नारायण शर्मा  नेपालले अमेरिकी सरकारी कम्पनी एमसीसीसंग सहकार्य गर्नेसम्बन्धी गरेको सम्झौताअनुसार  एमसीसी लाई उसका कामकारवाहीहरु आधिकारिक, औपचारिक विधिसम्मत र संस्थागत रुपले अगाडि बढाउन दिनको लागि संसदबाट पारित गर्ने वा नगर्ने भन्ने बहस, विवाद र विरोधका...

नेपालको प्रधान अन्तर्विरोध र नेपाली क्रान्तिको दिशाबारे

-नारायण शर्मा अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरीब तथा पिछडिएका राष्ट्रहरुबीचको अन्तर्विरोध हो भन्ने मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरुले राष्ट्रिय अन्तरविरोध कुन(कुन शक्तिका बीच छ भन्नु ठिक होला...

कानुनसम्मत भएन भन्ने लागेमा रिट हालिहाल्ने : अधिवत्ता बिष्णु गिरी

विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन । पछिल्लो समय उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन गराउन अन्तरिम...

RECENT POSTS

HOT NEWS