नेपालको चीन र भारतसँगको सम्बन्ध र परस्पर उच्चस्तरीय आदान–प्रदान
—लोकनारायण सुबेदी
गत बर्षको मंसीर महिनाको दोश्रो साता नेपालको छिमेकीसँगको सम्वन्धमा निकै महत्वपूर्ण साताकोरुपमा रहन पुगेको संयोग देखिएको हा। त्यो साता भारतका बिदेश सचिव हर्षबर्धन श्रृंगाला नेपालको दुइ दिन भ्रमणमा मंसीर ११ गते आए र...
परीक्षणबाट असफलसिद्ध कुडाकर्कटलाई नेता मान्नुपर्ने नेपाली नियति
–चन्द्रप्रकाश बानियाँ
एमाले महाधिवेशनको तातो बाँकी नै छ । कसैले भन्छन् ओलीले सानदार विजय प्राप्त गरे, कसैले भन्छन् - ओलीलाई चुनौती दिएर रावलले जिते रे ! वास्तवमा न ओलीले शानदार विजय प्राप्त गरेका हुन् न...
जन्मिएको घरबाटै छोरीमाथि हिंसा हुनाले समाज र राज्यबाट हिंसाको निरन्तरता !
— प्रीति रमण
नेपालमा पुरुषभन्दा महिलाहरुको संख्या बढि रहेको तथ्यांकले स्पष्ट गरिरहेको छ । तर पनि अल्पसंख्यक पुरुषहरुबाट बहुसंख्यक महिलाहरुमाथि हिंसा जारी छ । महिलाहरुले किन पुरुषहरुलाई पराजित गर्न सकिरहेका छैनन् ? मलाई यो शब्दले...
नेपालमा फोहरी राजनीति कहिलेसम्म ?
— रिदेन महर्जन
नेपालमा अहिले स्थानीय तहको निर्वाचनका लागि वातावरण तात्दै गएको छ । राजनैतिक दलका नेता कार्यकताहरु चुनावको लागि तयार भैरहेका छन् । आफ्ना पार्टीलाई बलियो बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यसरी हेर्दा राजनैतिक...
ओमिक्रोनले विश्वभर संक्रमण तीव्र हुने जोखिम बढेको डब्लुएचओको चेतावनीले दिएको सन्देश
— राज्यलक्ष्मी शाक्य
दुई वर्ष बित्यो कोरोनाको नाम सँगै यसको आतंक सुरु भएको । विश्व मानव समुदायलाई नै त्राहिमाम बनायो कोरोनाले । संसारका मैहु भन्ने शक्तिसाली देशहरु र धनाढ्य व्यक्तिहरु पनि कोरोनाबाट पराजित भएका छन्...
प्रधानन्यायाधीश दोषी भए प्रधानमन्त्री निर्दोष कसरी ?
— निमकान्त पाण्डे
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा निक्कै संकटको घडीमा पुग्नु भएको छ । उहाँका विरुद्ध भइरहेका गतिविधिहरु वास्तवमा कुनै पनि व्यक्तिका लागि सामना गर्न कठिन हुने खालका छन् । राणाले प्रधानन्यायाधीशको हैसियतमा...
नेपाल बन्दले दिएको सन्देशलाई यसरी बुझाैं
—निमकान्त पाण्डे
कार्तिक महिनाको अन्तिम साता विप्लव नेतृत्वको नेकपाले आन्दोलनका कार्यक्रमहरु मार्पmत गठबन्धन सरकारलाई खबरदारी गर्न सफलता हासिल गरेको छ । अन्तिमदिन कार्तिक ३० गते नेपाल बन्दको कार्यक्रम सम्पन्न भएको छ । नेपाल बन्द नेपाली...
नेपालका श्रम संगठनहरुबीच भावनात्मक श्रमवारे बहसको आवश्यक्ता
- प्रविण राज गौतम
आजका कार्यस्तलहरु उत्पादन मानसिकताबाट सेवामुखी मानसिकतामा परिवर्तन भएको छ । फलस्वरुप, हाम्रो जस्तो विकासशील देशको सेवामुखी अर्थतन्त्रका मागहरु पुरा गर्ने चुनौतीहरुको सामना गर्न सेवामुखी व्यवसायमा कार्यरत कर्मचारीहरुलाई भावनात्मक श्रम गर्नु पर्ने...
फरक प्रसँग फरक बिचार – “सम्झनामा आमा र महिला हिन्सा बिरुद्द को १६ दिने...
मिराराज भण्डारी
महिला वा छोरी विद्यार्थी हुनाका अनेकन अनुभव छन । ती मध्ये केही खास लाग्छ । छोरी भएकै कारण हजुरआमाबाट पेलान गरिएका रमाइला प्रसँग बाहेक आमाबाट भने छोरी भएकै कारण बिशेष प्रोटोकोल अपनाउनु परेको...
हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ...
राकेश कुमार शर्मा, स्वतन्त्र नेपाली नागरिक
हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ । हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ । अब सेनाहरु तत्काल ब्यारेक बाट बाहिर निस्कनुपर्ने अवस्था आएको...
























