ओली सफल हुने कि पूर्वराजा ज्ञानेन्द्रको असफलताको बाटो पछ्याउने ?
- निमकान्त पाण्डे
तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालदेखि शुरु गरेको दीर्घकालीन जनयुद्ध उत्कर्षमा पुगेका बेला २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिने कदम चाले । राजा ज्ञानेन्द्रको यो कदमका लागि प्रचण्डहरुले...
ओली क्याम्पले देखाउन सक्ला त त्यस्तो आँट ?!!
–चन्द्रप्रकाश बानियाँ
समाज विकासको एउटा चरणमा पुँजीवादको विकल्पमा समाजवाद अघि सारिएको थियो । समाजवाद नरुचाउने समाजले समाजवादको विकल्पको रुपमा नवउदारवाद अघिसारेको हो । नवउदारवादमा देखिन थालेका समस्याले नयाँ विकल्पको खोजीगर्नुपर्ने अवस्थामा पु¥याएको छ । अर्को...
कोरोनाविरुद्धको खोपले नयाँ भाइरसलाई रोक्न सक्छ त ?
— राज्यलक्ष्मी शाक्य
कोभिड—१९ (कोरोना भाइरस) को प्रकोप विश्वव्यापी रुपमा पैलिएको एक वर्ष पूरा भइसकेको छ । ठीक एक वर्ष पुग्दै गर्दा विश्वव्यापी रुपमै कोरोना विरुद्धको खोप पनि विकसित भएको छ । विश्वव्यापी रुपमै कोरोनाको...
संसदीय ब्यवस्थामा केपी ओली बाहेक अरु सबैले हारेका छन् !
–निमकान्त पाण्डे
कम्युनिष्ट पार्टीको राम्रो बहुमत रहेको प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री केपी ओलीले देशलाई अस्थिरतातिर धकेली दिएका छन् । नेपालका सबै संसदबादी राजनीतिक दलहरुलाई सडकमा जान बाध्य बनाएर सडकमै पनि आफ्नो पक्षमा जनताको समर्थन रहेको...
अहंकारले अन्धा भएका छन् सत्तासीन नेकपाका नेताहरु !
— प्रीति रमण
दुई तिहाई बहुमतको नजिक पुगेको सत्तासीन नेकपाले सरकार निर्माण गरेको तीन बर्ष वितिसक्दासम्म पनि देश र जनताको हितमा काम गर्न उत्साह देखाएन । प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर नेपाली...
सरकार र बिप्लवबीच वार्ताको प्रसंगः ओली र बिप्लवले ल्याउलान् त देशमा शान्ति ?
–निमकान्त पाण्डे
हालका केही दिन यता सरकार र बिप्लव नेतृत्वको नेकपाबीच वार्ता चलिरहेको र सरकारले बिप्लवहरुमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने तयारी गरिरहेको भनेर सञ्चारमाध्यमहरुमा ब्यापक चर्चा भैरहेको छ । सरकार र बिप्लव दुबैपक्षबाट आधिकारिक धारणा...
वर्तमान संक्रमणकालीन अवस्थाको समाधान अन्तरिम सभा !
- नारायण शर्मा
नेपालको वर्तमान परिस्थिति दिनप्रतिदिन झन्झन् जटिल र गम्भीर बन्दैछ ! संकटकाल लाग्ने सम्भावना बढेर गएको छ ! संकटकाल, राष्ट्रपति शासन, सेनापरिचालन, संविधान, नियमकानून निलम्बन, जनताका राजनैतिक एवं मौलिक हक-अधिकार अपहरण, दमन, धरपकड...
ब्यक्ति केन्द्रित आन्दोलनले पश्चगामी परिणाम दिनेछ
- दीर्घ प्रसाद पाण्डे
कुनै कुरा भौतिक रूपमा प्रात्त गर्न कार्यहरू गरिन्छ । कुनै कार्यहरू भावनाका रूपमा पनि गरिन्छन् । जस्मा प्रतिफल केही प्राप्त हुदैन र नियति भाग्यका भरमा छाडिन्छ । यदि कुनै कारणका लागि...
संविधान संशोधन गर्ने निर्देशन सर्वोच्चले दिन सक्तैन र ?
–चन्द्रप्रकाश बानियाँ
भारतीय राष्ट्रिय काँग्रेसलाई “काँग्रेस आई” भनेर पनि चिनिन्छ । काँग्रेस आईले नेहरुपछि पनि २०/२५ वर्ष भारतमा शासन ग¥यो । मोदी नेतृत्वको भाजपाले २००४ मा सरकारको नेतृत्वबाट वेदखल गरिदिएको त्यो त्यही काँग्रेस हो जुन...
नेपाली माओवादी क्रान्तिकारीका कमजोरी र प्राप्त शिक्षाहरुबाट बुझौं
-नारायण शर्मा
कुनैपनि वस्तु, व्यक्ति वा घटनाको जन्म, विकास र मरण वा विनासको मुख्य कारण आन्तरिक नै हुन्छ भने बाह्य कारण महत्वपूर्ण त हुनसक्छन् तर मुख्य र निर्णायक हुनसक्तैनन् र होइनन् पनि ! यो मार्क्सवादी...





















