मार्क्सबादी दर्शनका आधारभूत मान्यताहरू
-हुकुमबहादुर सिंह
मार्क्सबादी दर्शनका आधारभूत मान्यताहरूको मूल तत्व नै द्वद्धात्मक र ऐतिहासिक भौतिकवाद हो । जसरी मार्क्स र एगेल्सका कृतिहरुको अध्ययन गर्दा वारम्वार मार्क्स र एगेल्सले सधैभरी यसमा जोड दिएको पाइन्छ कि सबै दर्शन व्यवहारिक...
दुई चिन्तकका फरक चिन्ता यस्ता छन् !
काठमाण्डौ l फेसबुक सञ्जाललाई पनि उपयोगी बनाउन सकिन्छ , यो पठनीय पनि छ भन्ने सन्देश दिने गरी दुई बाम चिन्तकहरुले आज आ-आफ्ना फेसबुक वालमा राखेका छुट्टा छुट्टै धारणाहरुबाट स्पष्ट हुन्छ । फेसबुक सञ्जालको दुरुपयोग...
प्रधानमंत्रीको पशुपतिको यात्रा सिद्राको ब्यापार
- जयराम बिडारी
अकर्मण्यता बर्तमान राजनैतिक घटनाक्रमको कारक हो । शासन संचालनका बिधि प्रकृयाका तत्व जे सुकै भएपनि आखिरमा देशको अमन चयन र जनअपेक्षा पुरा हुन् सकेन । नेताहरुको मिठा तिता वा गुलिया नारा र...
ओली र बादललाई निशुल्क सुझाव दिन मन लाग्यो !
—निमकान्त पाण्डे
तीन बर्ष अगाडि जुटेका एमाले र माके फेरि विभाजित भएको जस्तो सडकमा देखिएको छ । परन्तु निर्वाचन आयोगले यी दुवैको विभाजनलाई स्वीकृति दिएको छैन । विभाजनलाई स्वीकृति नदिएको मात्र होइन , प्रचण्ड—माधव समूहले...
कोरोनाको खोप नेताहरुबाटै किन शुरु नगर्ने ?
— राज्यलक्ष्मी शाक्य
कोरोना भाइरसको समस्याले नेपाली जनतालाई प्रभावित नतुल्याउँदै छिमेकी देश भारतमा यसको व्यापकता देखापरि सकेको थियो । सीमाना खुल्ला भएका कारण संक्रमित व्यक्तिहरुको आवागमन पनि खुल्ला नै हुनाले नेपालमा संक्रमणको विस्तार भएको हो...
गृहमंत्री बादललाई चुनौती दिने यो घटना वास्तबमै समाजको प्रतिबिम्ब हो
‘लाज ! मलाई लाग्दैन । कुट्दा यी पनि मान्छे हुन् भनेर उनीहरुले लाज मानेनन् । कहाँ–कहाँ चोट लागेन? सबै चोटहरु देखाउँछु ।’ यसो भन्दै गर्दा बबिता मैनालीले लगाएको कालो ओभरकोट कुम तल झार्दै पाखुरा...
न्यायाधीशको जिम्मेवारी ख्याल ठट्टाको विषय होइन श्रीमान् !
—प्रीति रमण
गत साता अफगानिस्तानको सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशहरुको हत्या भएको छ । यो घटनाले संसारभरिकै अदालतका न्यायाधीशहरुमा आतंक मच्चिएको हुन सक्छ । न्यायाधीश भनेको एक पक्षलाई मुद्दा जिताउने र अर्को पक्षलाई मुद्दा...
सत्तासंगै समाजको विश्वास र आस्था नगुमोस भनेर अदालत सचेत रहनुपर्छ
–चन्द्रप्रकाश बानियाँ
यो बर्षको जनवरी २० विश्वकै लागि स्मरणीय र विशेष रह्यो । अराजक, उद्दण्ड र मुर्ख शासक डोनाल्ड ट्रम्पको हातबाट सत्ता हस्तान्तरण भयो । अर्को अर्थमा उनको हातबाट सत्ता खोसियो । विश्वको सबभन्दा शक्तिशाली...
महान बहस– ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई र माओवाद – हुकुमबहादुर सिंह
(अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा माओवादले अरू बढता स्विकृती पायो र यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसलाई वर्तमानमा माओवाद भनिन्छ )
१९५३मा, स्तालिनको मृत्युपछि, ख्रुश्चेभद्धारा नेतृत्व गरिएको पार्टीभित्रको एउटा संशोधनवादी...
संकट सिस्टममा कि सोसाइटीमा ? नयाँ बिकल्पमा बहस गरौं !
-अनिल शर्मा
जनताको बलिदान र अपेक्षालाई षडयन्त्रपूर्ण ढंगले धोका दिएर दलाल पुँजीवादी व्यवस्थालाई ‘मोडिफाई’ गरेर पुरानै इन्जिन राखेर चलाउन खोजियो । २०७२ सालको कथित समाजवाद उन्मुख संविधानले देशमा राजनीतिक स्थिरता, समृद्धि र विकासको नारालाई हामीले...
























