नेपाली जनता कहिलेसम्म ‘तावाबाट भुंग्रोमा’ परिरहने ?

–लोकनारायण सुवेदी हाम्रो देशमा  अहिलेसम्म भएका तीनवटा ठूल्ठूला ऐतिहासिक राजनीतिक आन्दोलन पछि पनि तिनले नेपाली समाजको आम चाहनाको सार्थक प्रतिनिधित्व गर्न सकेका छैनन् । २००७ सालको आन्दोलनले १०४ बर्षे राणा शासनको अन्त्य गरे पनि राणा...

मातृ भाषामा शिक्षा आर्जन गरेर पछि परिने भए चीन र जापान किन अगाडि बढे...

सामान्य अर्थमा भन्नु पर्दा शिक्षालाई ज्ञानको ज्योति भनिन्छ, जुन विना मानिसको जीवन अपूर्ण तथा अन्धकार सरह हुन्छ । हुन पनि हो, मानिसले जवसम्म शिक्षालाई व्यवहारिक जीवनमा उतार्न सक्दैन तवसम्म उच्च शिक्षा अध्ययन पूरा गरेर...

सत्तालोलुप महत्वाकांक्षाले मानिसलाई नाङ्गै सडकमार्च गर्न लगाउँदो रहेछ !

–चन्द्रप्रकाश बानियाँ ‘१२ बर्षमा खोला पनि फर्कन्छ’ भन्ने लोककथन छ । हुन पनि त्यस्तो उदाहरण यसपटक  नेपालमा सार्वजनिक भएको छ । पूर्व राष्ट्रपति महामहिम रामवरण यादवले बहुचर्चित कटवालकाण्ड घटेको ठिक १२ बर्षपछि दुईचार दिन अगाडि...

कोरोनाको संक्रमणप्रति उदासिनता बढ्दैछ, महामारी जारी छ

— राज्यलक्ष्मी शाक्य नेपालमा कोभिड–१९ को जोखिम घटेको महशुस गरिएको छ । तर विश्वव्यापीरुपमै कोरोनाको नयाँ भाइरसले आतंक मच्चाइरहेको छ । संक्रमण घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी...

राष्ट्रिय र औपनिवेशिक प्रश्नमा माक्र्सवादी दृष्टिकोण

-हुकुमबहादुर सिंह पश्चिमी युरोपमा सबैभन्दा अग्रपंक्तिमा उठेका राष्ट्रिय आन्दोलनहरू, जो सामन्तवादका विरूद्धको लडाइमा केन्द्रीत थिए, ती सबै पुँजीपतिद्धारा मूलतः नेतृत्व गरिएका थिए । यी राष्ट्रिय आन्दोलनहरूको प्रमुख लक्ष्य अनगिन्ति सामन्त राजाहरूको शासनमूनी रहेका विशाल भू–भागलाई...

अवैधानिक सरकारका परराष्ट्र मन्त्री भारत भ्रमणमा किन जाँदैछन् ?

-निमकान्त पाण्डे संविधानमा व्यवस्था नै नभएको धाराको अनर्थ व्याख्या गरेर प्रतिनिधिसभा विघट्न गरी आपूm र आफ्नो गूटका व्यक्तिहरु बाहेक अरु सबैलाई सडकमा धकेल्न सफल भएका प्रधानमन्त्री केपी ओलीले देशका विरुद्ध के षड्यन्त्र गर्दैछन् भन्ने कुरा...

खर्चिलो चुनावको विकल्पबारे दलहरुले छलफल गर्नु जरुरी छ, पहल कस्ले गर्ने ?

–प्रीति रमण अन्ततः प्रधानमन्त्री केपी ओलीले नेपालका सबै राजनीतिक दलहरुलाई चकित तुल्याउने गरी राजनीतिक कोर्ष आफ्नो हितका निम्ति प्रयोग गरेरै छोडे । पंक्तिकारले धेरै पहिलेदेखि ओली सरकारलाई खवरदारी गर्न अनुरोध गर्दैै आएको हो । तर...

मद्यावधि वा संसद पुनर्स्थापनाद्वारा संसदीय प्रतिनिधिसभा कि सर्वोच्च अन्तरिम राष्ट्रिय राजनीतिक सभा ?

–नारायण शर्मा यतिबेला देशमा मद्यावधि चुनाव गराउने र नयाँ संसद् गठन गर्ने कि पुरानै विघटित संसद् पुनर्स्थापना गर्ने भन्ने विवाद उत्कर्षमा छ । साथै पुरानै केपी ओलीको एकल गुटीय स्वैच्छाचारी सरकारलाई मान्यता दिने कि यसको...

संविधान निर्माताहरुको सहयोग लिन सर्वोच्च अदालत तयार होला ?

–चन्द्रप्रकाश बानियाँ सडक, मिडिया, विद्वत समाज र अदालत जताततै संविधानको चर्चा छ । संसद विघटन र पुनस्थापनाको चर्चा छ । संविधानका धारा उपधाराहरुको चिरफार चलिरहेको छ । जति चर्चा संविधान निर्माण गर्ने बेलामा भएको थियो...

पुष्पलालको मार्क्सवादी कसीमा पृथ्वीनारायण

-लोकनारायण सुवेदी यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि बिश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश समेत उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास...

RECENT POSTS

HOT NEWS