क्रान्तिकारी आवरणका ओलीमार्गी र प्रचण्डमार्गी दुबै मनोरोगीहरुलाई सुझाव !
–निमकान्त पाण्डे
सक्कली र नक्कली कसरी चिन्ने ? सक्कली खोल लगाएर नक्कली माल बेच्ने प्रवृत्ति राजनीतिमा पनि देखिन थालेको छ । तर खसीको टाउको राखेर कुकुरको मासु बेच्ने पसलको पर्दाफास भए झैं ब्यवहारमा उत्रन परेपछि...
वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उठेका केही सैद्धान्तिक प्रश्नहरु !
-नारायण शर्मा
१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला ?
२. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल...
उपत्यकाका स्वास्थ्यकर्मीमध्ये आधामा कोरोना संक्रमणले गरेको संकेत
राज्यलक्ष्मी शाक्य
कोरोना संक्रमणको चर्चा कहिलेसम्म जारी रहला ? यस्को संक्रमणबाट पूर्ण रूपमा सुरथित भएको जनताले महशुस गर्ने दिन आउला कि नआउला ? यस्ता प्रश्नहरू जनताका मनमा आईरहेका छन् । तर उत्तर कतैबाट ढुक्कका साथ...
जनयुद्ध, संयुक्त आन्दोलन र निर्णायक जनआन्दोलनबारे केही कुरा ! – नारायण शर्मा
मूलतः दस बर्षे महान् जनयुद्धको अभियानले र अंशत: १९ दिने संयुक्त जन आन्दोलनले गर्दा नै अहिले देसमा संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिकता र गणतन्त्रजस्ता उपलब्धिहरु प्राप्त छन् ! तर दुखको कुरा दसौं हजार सर्वोत्तम छोराछोरीको शहादत,...
संसद विघटनको सिफारिस राजनीतिक जीवनको “नीलद्वा” सावित हुने भो !
–चन्द्रप्रकाश बानियाँ
संसद विघटनको विपक्षको अदालती बहससकियो ।े पक्षका कानून व्यवसायीहरुले आफ्ना तर्कहरु राख्दै छन् । सडकमा भने बहस, छलफल र पैरवी जारी छ । पक्षविपक्षका कानुनव्यवशायीहरुका आजसम्मका बहस पैरवीको मूल्याङ्कन गर्दा सत्ता पक्ष अर्थात...
पेरिस कम्युनका शिक्षाहरू
- हुकुमबहादुर सिंह
संसारमा पहिलो सर्वहारावर्गको शासनको स्थापना नै पेरिस कम्युन(सन् १८७१) हो । पेरिस कम्युन विश्वको राजनीतिक इतिहासमै पहिलो पटक सर्वहारावर्गले पुँजीपति वर्गबाट सत्ता खोसेको थियो र यसको आफनै कानुन लागु गर्ने प्रयास गरेको...
बीस बर्षपछि कमरेड बामदेवसँगको सहयात्रामा जोडिनुको औचित्य !
-निमकान्त पाण्डे
सगर्व जानकारी गराउन चाहन्छु कि २० बर्षपछि बामदेव कमरेडसँग राजनीतिक अभियानमा जोडिन पुगेको छु । आपूm राजनीतिक रुपमा डबल नेकपासँग संगठित नरहेको भएपनि बिभाजित दुबै समूहका गतिबिधिमाथि असहमति प्रकट गर्दै दुबै समूह भन्दा...
सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू
- नरेन्द्रजंग पिटर
पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर...
कीर्तिपुरको बाघभैरव मन्दिरको छानो झिंगति कि तामा ?
- ललेन्द्र शाक्य
७० लाखको बजेट हो रे । अहिले ऐतिहासिक कीर्तिपुर नगरीको ऐतिहासिक सांस्कृतिक महत्वको कीर्तिपुरको मात्र हैन, सिंगो नेपाल अनि विश्वभर चर्चित बाघभैरव मन्दिरको झिंगति छानो बिस्थापित गरी तामाको छानो हाल्ने चर्चा परिचर्चाले...
एमसीसीसँगको नेपालको सम्झौता र देश विकासबारे हाम्रो दृष्टिकोण – नारायण शर्मा
नेकपाको केन्द्रीय समितिको बैठकबाट एमसीसी खारेज गराउन नसकिए पनि पास नहुनु र यसबारे अध्ययन गर्न राष्ट्रवादी र देशभक्त नेताको छवि बनाएका भूपू प्रम एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्नु सकारात्मक नै...






















