हिउँदे अधिवेशनमा पेस हुने विधेयकबारेमा प्रधानमन्त्रीले चासो
काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्य (बिजनेस) व्यवस्थापनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन मन्त्रालयसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितसँग आउँदो अधिवेशनको बिजनेसबारे...
प्रधानमन्त्रीलाई एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ / निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा...
अर्थतन्त्रलाई सुदृढ बनाइने
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने जनाएका छन् ।
आइतबारबाट काठमाडौंमा सशरु भएको पार्टीको...
सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग हस्तान्तरण
पाल्पा । नेपाली सेनाले निर्माण गरेको जितगढी नुवाकोट पदमार्ग तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले कर्णेल उजिर सिंहले अंग्रेजसंगको यूद्धमा प्रयोग गरेको पदमार्ग निर्माण गरि तिनाउ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । मध्यपश्चिम पृतना...
राजनीतिलाई कमाउन नभई सेवाको रूपमा ग्रहण गर्न आवश्यक
हेटौँडा । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले राजनीतिलाई सेवाको रूपमा ग्रहण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेस बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रमलाई...
राष्ट्रपतिसमक्ष गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता...
शान्तिपूर्ण रूपमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न : आयोग
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पन्न भएकाे जनाएको छ ।
आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान...
संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्तिमार्फत् अधिवेशन आह्वान गरिएको जानकारी दिएको हो।
माघ २२ गते सोमबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको...
एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार
काठमाडाैं । निर्वाचन आचारसंहिता लत्याउँदै सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले कोशी प्रदेशमा चुनाव प्रचार र भेला जारी राखेका छन्।
बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ। यही क्रममा सत्ता गठबन्धनले विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान चियापानको बहानामा राष्ट्रिय...
‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तय
काठमाडौं । नेपाली कांग्रेसले १३ माघ देखि गर्ने ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तय गरेको छ ।
१३ माघदेखि २६ सम्म हुने अभियानमा खटिने केन्द्रीय नेताको भूमिका समेत खुलाएर कार्यक्रमको प्रारुप बनाएको छ । खुला छलफल,...
























