जनमत पार्टी सरकारबाट बाहिरियो
जनकपुरधाम / जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ। सोमबार सप्तरीमा भएको घटनापछि आज जनमत पार्टी सरकारबाट बाहिएको हो।
जनमतबाट सरकारमा रहेका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्री...
युवा विदेश पलायन भइराखे दक्ष जनशक्तिको अभाव हुने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद रुपा विकको सदनमा प्रवेशअघि केही गरौँ भन्ने हुटहुटी भए पनि अहिले त्यो उत्साह नभएको अनुभव छ । पहिलोपटक संघीय सांसद बनेकी उनले भनिन्, “सदनमा प्रवेश...
सरकारलाई एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाए
काठमाडौं । । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव...
दक्ष जनशक्तिको विकास गरेर कारबाहीको दायरामा ल्याइने
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको जनाएका छन्।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा साेमबार आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पछिल्लो...
आजदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि...
२१ दिनभित्र सिनेटको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक...
सरकारले भाषा संग्रहालय स्थापना गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने जनाएका छनन्।
आइबार मन्त्रालयमा श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले यस्तो जनाएका हुन्। उनले भाषा संग्रहालयका...
नेपाललाई धेरै देशले चिन्न थालेको महसुस : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई धेरै देशले चिन्न र बुझ्न थालेको महसुस भएको बताएका छन्। हाल युगान्डामा रहेका उनले एक अन्तर्वार्तामा सो दाबी गरेका हुन्।
‘नेपाललाई धेरैले महत्त्व दिन थालेको, चिन्न थालेको, बुझ्न थालेको,...
राष्ट्रपति पौडेलद्वारा वित्तीय उत्तरदायित्व अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश बिहीबार जारी गरिएको राष्ट्रपतिको...
कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा
काठमाडौं । संघीयता कार्यान्वयन र सरकारको नीति तथा कार्यक्रम अनुसार कानुन बनाउन १०९ वटा विधेयकको प्ररम्भिक मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको छ ।
कानुन मन्त्रालयले विधेयकको प्राथमिकता निर्धारणका लागि सबै मन्त्रालयसँग प्राथमिकताका...
























