अबका दिनमा योजना छनोट गर्दा ध्यान दिन आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यन्वयन र त्यसको अधिकार प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको जनाएका छन् । लुम्बिनी प्रदेश समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले...

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने गृहमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका...

रास्वपाका अध्यक्ष रवि लामिछनेविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार नेविसंघले सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू...

‘दबाब-यात्रा’ गर्दै रास्वपा

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले ‘दबाब-यात्रा’ गर्ने आयोजनाहरूको सूची सार्वजनिक गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले २७ आयोजनाहरूको नाम सार्वजनिक गरेको हो। भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने...

सन्दीप लामिछानेको मुद्दामा जनताको भावना बुझ्न आवश्यक

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले क्रिकेट सन्दीप लामिछानेको मुद्दामा जनताको भावना बुझ्न आवश्यक रहेको जनाएका छन् । बुधबार काठमाडौंमा युवा संघद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले लामिछानेमाथि अन्तर्राष्ट्रिय शक्ति र...

चिकित्सकका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा वैकुण्ड अर्याललाई...

जो मुख्य व्यक्ति उही असन्तुष्ट : प्रवक्ता जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले वर्तमान सरकारका काम कारबाहीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सन्तुष्ट नरहेका बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली वहस’ मा पत्रकार...

माकेबाट दुई वैकल्पिक केन्द्रीय सदस्य निष्काशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई वैकल्पिक केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशित गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो। निष्काशित हुनेहरूमा भक्तपुरका विरु तामाङ र कपिलवस्तुकी...

प्रहरी समायोजन प्रक्रिया टुंगाउन प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । नेपाल प्रहरीभित्रको समायोजन प्रक्रिया यथाशीघ्र टुंगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै १५ दिनभित्र टुंगाउन निर्देशन दिएका...

बिपी कोइराला अस्पतालमा हराउँछ बिरामीको फाइल

चितवन । भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने। नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ। बिरामीका हरेक परीक्षणहरु त्यो फाइलमा...

RECENT POSTS

HOT NEWS