रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन
काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ । परराष्ट मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको हो । हालसम्म रुसी सेनामा भर्ती भएका छ जना नेपालीको...
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बुधवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय...
नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।
माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी...
सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड : सभापति देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै...
जनताको चाहना भए संघीय संसदबाट फिर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन्।
आइतबारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो...
अर्को बर्ष विकास र समृद्धको बर्ष हुने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक बर्ष सफल भएको बताएका छन् ।
मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल...
प्रमबाट निर्माणाधीन सडकखण्डकाे ‘भर्चुअल’ निरीक्षण
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन्।
आज दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए। निरीक्षणपछि...
प्रधानमन्त्रीलाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ । राष्ट्रिय ज्यापू दिवसको अवसरमा आगामी पुष १० गते प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । सोमबार...
भूमण्डलीकरणको बहुआयामिक दबाबमा : प्रधानमन्त्री
बर्दिवास । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन्।
आइतबार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौं शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा...























