ल्होसारकाे अवसरमा प्रमद्वारा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले विविधतामा आधारित पहिचानलाई संस्थागत गरेको बताएका छन्। तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै  उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको बताएका हुन्। 'नेपालको...

माओवादीको अभियान समापन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले यही पुस १६ गते चारमहिने अभियान समापन गर्न निर्देशन दिएको छ । गत भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशैभरका छ हजार ७४३...

गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । गभर्नर अधिकारीको शैक्षिक...

सहकारीका समस्या पहिल्याउन अध्ययन कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या र समाधान पहिल्याउन अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाइएको छ । वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत...

‘मेलमिलाप दिवस’ काे अवसरमा ओलीलाई देउवाले दिए निम्तो

काठमाडौं ।  नेपाली कांग्रेसले पार्टीको ‘मेलमिलाप दिवस’मा एमाले अध्यक्ष ओलीलाई वक्ताका रुपमा निम्तो दिएको छ। आगामी पुस १६ गते हुने कांग्रेसको ‘मेलमिलाप दिवस’मा अध्यक्ष ओलीलाई सभापति शेरबहादुर देउवाले फोन गरेर निम्तो दिएको उनको सचिवालयले जनाएको छ। कांग्रेसले...

एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्। संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार...

रविमाथि खोया हान्नेलाई १० दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया हानेका सन्तोष रानाभाटलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । लामिछानेलाई शनिबार पोखरामा आयोजित सभामा मकैको खोया प्रहार...

कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने

काठमाडौं ।  नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।  बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौंमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी...

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई...

संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताएकी छन् । बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी...

RECENT POSTS

HOT NEWS