निर्वाचन अधिकृतहरू परिवर्तन
काठमाडौं । आगामी माघ ११ गते हुन लागेकाे राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका छन्। आयोगले बिहीबार विज्ञप्ति जारी गरी यसबारे जानकारी गराइएकाे हो।
आयोगले पुस १२ को निर्णयबाट कोशी प्रदेशका लागि...
प्रधानमन्त्री प्रचण्डका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।
गजुरेलले गत मंसिरमा नै राजीनामा दिए पनि झन्डै १ महिनापछि स्वीकृत भएको हो। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मंसिर २० गतेदेखि लागु...
नाउपाको पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि टीकापुरमा हुने
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई...
शिक्षा र खेलकुद एकै सिक्काका दुई पाटा हाे : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद ‘एक सिक्काका दुई पाटा’ भएको जनाएका छन्। काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा...
रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार) सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् । लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस...
युवाहरुहरुलाई रोजगारको व्यवस्था गरौं : अर्थमन्त्री महत
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको जनाएका छन्। मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै उनले भने, ‘उद्योगी, व्यवसायीका समस्या...
बालकुमारी घटनाकाे जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा समिति गठन गरेको...
धोती दिवस मनाउने क्रममा सिके राउतसहित पक्राउ
काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् ।
ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ...
कांग्रेसकाे तदर्थ समितिकाे अवधि ६ महिना थप
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समितिलाई फेरि ६ महिना अवधि थपेको छ ।
पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाको अवधि ६ महिना थपिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...
प्रहरी दमनको घोर भत्र्सना
काठमाडाैं । वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरुमाथि ललितपुरको वालकुमारी ग्वार्कोमा शुक्रबार पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ...
























