राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु

काठमाडाैं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आउँदो माघ ११ गते हुने चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गर्नुभएको छ । कोशी...

हुम्लामा माओवादीका जनप्रतिनिधिहरुले मतदान नगर्ने

काठमाडौं । आसन्न राष्ट्रियसभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरुले आफूखुसी गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिहरुले मतदान नगर्ने लिखित निर्णय गरेका छन् । सातवटा गाउँपालिका रहेको हुम्लाबाट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिमा...

राष्ट्रियसभा निर्वाचनमा नेमकिपाका चार जनाकाे उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट नेमकिपाले पनि उम्मेदवारी दिएको छ । आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका तर्फबाट ४ जनाले मनोनयन दर्ता गरेका छन । नेमकिपाबाट अपाङ्ग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर मुल, अन्यबाट काठमाडौ+का श्रीकृष्ण...

एमाले सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव

काठमाडौं । एमाले सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव गरेका छन्। संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्नलाई पनि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्लाई विदा गर्न आवश्यक रहेको उनको तर्क थियो। सिंहदरबारमा आइतबार बसेको संघीय...

राष्ट्रिय सभा निर्वाचनकाे अन्तिम नामावली प्रकाशन

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन भएको हो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश...

कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार)का लागि तय भएको बैठक भोलि (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी...

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका थिए। बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति...

त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्रीसमेत रहेका कुलपति...

भारतीय विदेशमन्त्री स्वदेश फर्किए

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार मध्याह्न नयाँ दिल्ली फर्किएका हुन्। विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले विमानस्थलमा बिदाइ गरिन्। नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय...

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुर हुनेछ । आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

RECENT POSTS

HOT NEWS