नाउपाको अध्यक्षमा रेशम चौधरी निर्वाचित

धनगढी। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित...

स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी र स्वकीय सचिवालयको आकार घटाउने गृहकार्य तीव्र भएको छ । प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका...

नेपाल पासपोर्टको सूचीमा ९८ आठौँ स्थान

काठमाडौं । विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ । सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ...

४ किसान संगठनको संयुक्त  बक्तब्य

काठमाडाैं ।  दुग्ध बिकास संस्थान(डीडीसी) एकातिर  झण्डै ९७ करोड भन्दा बढी घाटामा गएको, किसानहरुको दूधको पैसा समयमा तिर्ने नगरेर बक्यौता राखेको, त्यहाँबाट म्याद नाघेको घ्यू उपभोक्तालाई बिक्री गरेको जस्ता अनियमितताका खबरहरु आइरहेकोमा  पछिल्लो समय...

रास्वपाका सभापति र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले...

प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान गर्दै

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्। युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्। प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६...

भारतसँग भएको सम्झौतामा आयोजना छनौट गर्ने प्रावधान छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको जनाउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार...

कोशी प्रदेश सभाकाे रिक्त सभामुख पदको निर्वाचन आजै हुने

विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने  निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने...

राष्ट्रिय सभा उम्मदेवार छनोट प्रक्रियाप्रति नेपाल ट्रेड यूनियन कांग्रेसकाे असन्तुष्टि

काठमाडाैं । नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा उम्मदेवार छनोट प्रक्रियालाई लिएर नेपाल ट्रेड यूनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । सोमबार ट्रेड यूनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति मार्फत राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई...

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने माग

काठमाडौं । बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले आइतबार भएको निर्वाचन रद्ध गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ । बंगलादेशमा आइतबार १२औं संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार...

RECENT POSTS

HOT NEWS