पृथ्वीसुब्बा गुरुङले १७३७ मत ल्याए
काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७ लोकप्रिय मत ल्याएका छन् । सबैभन्दा बढी मत ल्याएर गुरुङ नै विजय भएको देखिन्छ ।
गुरुङ केही समय अगाडि मात्रै केपी ओली प्यानलमा खुलेका थिए...
ओलीको सिंगो टिमलाई विजयी बनाउन अपिल
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अगुवाई गरेको सिंगो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्। अध्यक्ष ओलीको टिमबाट उपाध्यक्षमा सिफारिश भएका ज्ञवालीले...
निर्वाचनका लागि दलहरूसँग संवाद गर्नुपर्नेमा जाेड
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने जनाएका छन् ।
सोमबार बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए...
एमालेकाे केन्द्रीय कमिटी संख्या बढ्याे
काठमाडौं । नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ ।
जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन...
जनताकाे विश्वास जनतामाझ रहेर जीत्ने प्रयास गर्दैछु : नेता शाह
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र ३ का पुर्व सांसद अभिषेक प्रताप शाहले जनताकाे विश्वास जित्ने प्रयास निरन्तर जनताकाबीच खटेर गरिरहेकाे बताउनुभएकाे छ ।
छाेराे नमामी शाहकाे जन्मदिवसकाे उपलब्ध शुभचिन्तकसंगकाे भलाकुसारीमा नेता शाहले नेपाली क्षेत्रीय...
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता
काठमाडौं । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर...
एमालेकाे एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका
काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं महाधिवेशन भाँड्ने षड्यन्त्र भएको आशंका गरेका छन् । सरकारमा रहेका व्यक्तिहरुले हिजो र अस्ति रातिसम्म गरेका भेटघाटले संशय पैदा गरेको उनको...
उम्मेदवारीका लागि शेखर कोइरालाको मोरङ ६ बाट सिफारिस
काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले मोरङ–६ बाट डा. शेखर कोइरालाको एकल नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको क्षेत्रीय कार्यसमितिको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको...
नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने
काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नेतृत्व परिवर्तन नगरेसम्म देशलाई अघि बढाउन नसकिने जनाएका छन् ।
सोमबार काठमाडौंको सिफलमा पार्टीले आयोजना गरेको कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरूले पटक...
एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !
काठमाडौं / एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । महाधिवेशनको तयारीका क्रममा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको टकरावले पार्टीभित्र विभाजन जग बनाउँदै गएको हो । विशेषगरी, महाधिवेशन प्रतिनिधि छनोट...






















