यस्ता छन् रास्वपाका १ सय १० सांसदको बन्दसूची
काठमाडाैं । नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उडाउँद गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ११० समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
रास्वपामा बालेन र कुलमानसमेतको एकतापछि तयार पारिएको अन्तिम बन्दसूचीमा रास्वपामा सक्रिय पुराना...
प्रधानमन्त्रीले प्रमुख तीन दलहरुको संयुक्त बैठक बोलाइन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी छन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार...
आगामी राजनीतिक चुनौतीका लागि तयार पार्न संगठन सुदृढीकरण अपरिहार्य : अन्सारी
बारा । बारा जिल्लाअन्तर्गत स्वर्ण गाउँपालिका वडा नं. ६ चौरहियामा नेपाल संघीय समाजवादी पार्टीको एक महत्वपूर्ण संगठनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान...
सुमन सायमि राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिदै
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको केन्द्रीय परिपत्रअनुसार जिल्ला समितिको बैठकले उम्मेदवारहरूको...
केपी ओली र शेरबहादुर देउवाबीच भेट
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथै लिएर महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि...
रवि पार्टीको मूल जिम्मेवारीमा फर्किने
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन् ।
रास्वपाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनी...
लिडरसिप फोरममा १७ जना नेतालाई मनोनित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम)मा १७ जना नेतालाई मनोनित गरेको छ ।
आज शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
यी...
रवि लामिछानेलाई छाड्न आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न तुलसीपुर उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।
अदालतमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न...
एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पायो पदाधिकारी
सुर्खेत । नेकपा एमालेको इतिहासमै पहिलो पटक कर्णालीले पदाधिकारी पाएको छ । र, त्यो इतिहास रच्ने अवसर पाएका छन् ११औँ महाधिवेशनबाट सचिवमा निर्वाचित यामलाल कँडेलले ।
१० वैशाख २००६ सालमा स्थापना भएको एमाले पार्टीको पदाधिकारीमा...
उपमेयर सुनिता डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । एमालेको ११औं महाधिवेशनमा उनी ४० वर्षमुनिका युवाबाट प्रतिस्पर्धामो उत्रिएकी थिईन् ।
डङ्गोलले १ हजार ६ सय ६८ मत पाएकी छिन् ।...
























