रास्वपाले धादिङ १ मा आशिकालाई उम्मेदवार बनाइन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ । सामाजिक काममा संलग्न हुँदै आएकी तामाङलाई रास्वपाले उम्मेदवार बनाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ १ मा आशिका तामाङलाई...
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण
काठमाडौं । आम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा...
श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी
काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको विरोधका क्रममा उज्यालो नेपाल पार्टी परित्याग गरेकी विद्या श्रेष्ठ अब श्रम, संस्कृति पार्टीबाट चुनावी राजनीतिमा सक्रिय हुने भएकी छिन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आउँदो फागुन २१ गते हुने...
विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने जनाएका छन् ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आइतबार आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी...
कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोह दिउँसो १ बजे हुने
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।
काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ।
विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्।
२०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको...
देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम अपनाउन देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष...
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको जनाएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् ।
उनले...
दलहरूले चुनावै नगरी सर्वसम्मत रुपमा सांसद चयन गर्ने
काठमाडौं । राष्ट्रिय सभामा दलहरूले चुनावै नगरी सर्वसम्मत रुपमा सांसद चयन गर्ने भएका छन्।
हाल राष्ट्रिय सभामा रहेका चार दलले उम्मेदवारी दिँदै प्रतिस्पर्धा नगर्ने गरी गठबन्धन गर्न लागेका हुन्।
माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावका...
ईश्वर पोखरेल ५ बाट निर्वाचनका लागि नाम सिफारिस
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत...
ओलीलाई बयानका लागि पत्र काट्याे
काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।
सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले...
























