चुनावी प्रचारप्रसार गर्न बालेन नेपालगञ्जमा पुग्याे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।
सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् ।
सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । यसअघि उनी...
कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगे
विराटनगर । नेपाली कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगेका छन् । गत पुस १३ गते मनोनयन दर्ता गरेका उनले प्रतिस्पर्धा गर्नै परेन ।
नेकपा उम्मेदवार समयमा नआएपछि निर्विरोध निर्वाचित भएका उनले आइतबार...
एमाले उपाध्यक्ष बादल र प्रलोपा अध्यक्षबीच सहमति
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको छ...
देशले आवश्यक ठानेको व्यक्तिलाई निर्वाचनमा सघाउने
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा...
राष्ट्रपतिद्वारा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी...
आयोगले अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी
काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि उजुरीका आधारमा वा आयोगले आफैँ अनुसन्धान गरेर कारबाही गर्ने चेतावनी दिएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आयोगले...
अराजकताको आयु लामो नहुने
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन् ।
बिहीबार झापाको दमक ८ स्थित नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी) नेता गगन पुरीको आगजनी...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । गगन थापा नेतृत्वमा नवनिर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक शुक्रबार पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्ने भएको छ।
गत पुस २७–३० मा काठमाडौंको भृकुटीमण्डमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यमितिको बैठक...
चर्चित अभिनेत्री निशा अधिकारी काठमाडौं ५ बाट उम्मेदवारी दर्ता
काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशिल लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले अबको १० वर्ष देशप्रति समर्पित हुने...
केपी शर्मा ओलीविरुद्ध नाराबाजी
काठमाडौं । झापाको दमकस्थित आकाशे पुल चोकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । मंगलबार (माघ ६) दिउँसो ओली झापा क्षेत्र नम्बर–५ बाट उमेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रममा...
























