कांग्रेसकाे घोषणापत्र भाेलि सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी...
रास्वपा ओरालाे लाग्याे
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला जितकै ठाउँमा पनि रास्वपाको अवस्था ओरालो लागेको जनाएका छन् । उनले सोसल मिडियामा स्टन्ट गर्नेहरुको यसपटकको निर्वाचनमा राम्रो नहुने बताएका हुन्...
विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ...
प्रयाेगशाला बन्दै नेपाल !
नेपालमा चुनाव नजिकिँदै गर्दा राजनीतिक गतिविधि मात्र होइन, विदेशी चलखेल, साइबर युद्ध, र निर्देशित आन्दोलनको आशंका पनि तीव्र बन्दै गएको छ।
पछिल्ला घटनाक्रमहरूलाई क्रमबद्ध रूपमा हेर्दा, यी सबै संयोग मात्र हुन् कि योजनाबद्ध रणनीति-गम्भीर प्रश्न...
बहुमतका ललितपुर जिल्ला इन्चार्ज कांग्रेसमा प्रवेश
काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित...
नाटक ‘अग्निचक्षु’ अब केही दिन मात्रै हर्न पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकासितकाे सहर्कायमा सर्वनाम थिएटरमा चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ अब केही दिन मात्रै हर्न पाउने भएकाे छ ।
दर्शकहरुकाे अपार माया पाउन सफल माघ २५ सम्मका मञ्चन हुनेछ । यस नाटक साँझ ५ः...
आज निर्वाचन क्षेत्र चितवन जादै रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । मनोनय दर्तापछि काठमाडौं फर्किएका लामिछानेको खुट्टाको चोटका कारण राजनीतिक भेटघाटमा निस्किएका थिएनन् ।
घाउ पूर्ण निको भइनसकेपनि चितवनमै गएर...
नेकपासँग तालमेलको सम्भावना छैन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको सम्भावना नरहेको जनाएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भदौ २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै...
फागुनमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेन्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने...
रास्वपाका सभापति रवि डिस्चार्ज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।
अस्पतालका...






















