देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने...

राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १...

रास्वपाका रबि अगाडि

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ । जसमा रास्वपाका लामिछानेले...

आज रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले शनिबार रोल्पाको लिबाङमा चुनावी सभाको आयोजना गरेको छ । यो सभाको तयारी पूरा भएको जनाईएको छ । सभालाई पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने भएका छन् । रोल्पाको...

भ्रष्ट पार्टीहरूलाई मत दिन नहुने

काठमाडौं । चितवन ३ मा रास्वपाकी उम्मेदवार सोविता गाैतमले अध्यारो र उज्यालो एकै ठाउँमा रहन नसकेझैँ भ्रष्टाचार र सुशासन पनि एकै ठाउँमा रहन नसक्ने जनाएकी छन् । चितवनमा आयोजित रास्वपाको चुनावी सभामा उनले सुशासन चाहिने भए...

कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने

काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको जनाएका छन् । बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले नयाँ योजनाबारे सुनाएका हुन् । ‘हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम...

गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने

गण्डकी । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। प्रदेशका ११ जिल्लामा रहेका दुई हजार तीन सय ९६ मतदान केन्द्रमा छ जनाका दरले १४...

कनोडियाको घरदैलो कार्यक्रम ; पक्षमा जनताको बलियो समर्थन

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेंद्र कुमार कनोडियाको घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्। नेकपा एमालेका उमेदवार कनोडिया क्षेत्रका विभिन्न गांउमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न...

एमालेकाे चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने भएका छन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओलीले आज दिउँसो ३ बजे चुनावी प्रतिबद्धता...

प्रलोपाकाे प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब, अध्यक्ष सन्तोष...

RECENT POSTS

HOT NEWS