नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता
काठमाडौं । जनमत पार्टी छोडेकाहरुले गठन गरेको ‘जनस्वराज’ पार्टीलाई अदालतले मान्यता नदिएपछि नाम परिवर्तन गरेर निर्वाचन आयोगमा दल दर्ता गरिएको छ ।
दीपक कुमार साहको नेतृत्वमा ‘सर्वाेदय’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता गरिएको हो...
एमाले रौतहट एघारौं राष्ट्रिय महाधिवेशनमा जाने
रौतहट । नेकपा एमाले रौतहटले एघारौं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधि टुंगो लगाएको छ ।
रौतहट–४, मा मतदानबाट प्रतिनिधि चयन गरिएको छ । बाँकी क्षेत्रमा भने निर्विरोध चयन भएका छन् ।
रौतहट–१, बाट बबन सिंह, सचिदानन्द साह,...
सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ०८४ को...
नेपाली कांग्रेसकोकेन्द्रीय कार्यसमितिको बैठक पुनः धकेलियाे
काठमाडौं । महाधिवेशन मितिले किचलो झेलिरहेको नेपाली कांग्रेसकोकेन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।
शनिबार महाराजगञ्जमा सभापति शेरबहादुर देउवासँग भएको छलफल निष्कर्षविहीन भएपछि आइतरकाे बैठक सारिएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक पर्सि सोमबारका लागि...
ओलीलाई मिसन ०८४ होइन पतन ०८४ आउँने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले भनेको जनाएका छन् ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन...
देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् ।
महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर उनले आफ्नो नाम भजाएर विवाद...
रास्वपा र विवेकशील पार्टीबीच एकता हुने
काठमाडौं । रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।
२०७४ मै वैकल्पिक राजनीतिको सुरुवात गरेको विवेकशील साझाले २०७९ को चुनावबाट उदायको रास्वपासँग एकता गर्ने निर्णय गरेको हो।
साझा पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले एकता...
जसपा, नाउपा र रामुपाबीच गठबन्धन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा गठबन्धन बनाएर लड्ने भएका छन्।
तीन दलले आइतबार काठमाडौंमा एक...
एमालेकाे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी शुल्क १० हजार रुपैयाँ
नुवाकोट । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीले एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाबारे अन्तरपार्टी निर्देशन जारी गरेको छ।
आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा हुने ११ औँ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिन चाहने पार्टी सदस्यहरूले १० हजार...
१३ राजनीतिक दल आयोगमा दर्ताको निवेदन
काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् ।
निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको राजनीतिक महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले...























