प्रगतिशील लोकतान्त्रिक पार्टीमा केन्द्रीय समिति १५१ सदस्यीय हुने
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामूहिक र समानुपातिक अध्यक्ष परिषद् रहने व्यवस्था गरिएको छ ।
अन्तरिम अध्यक्ष परिषदका लागि 'जेनजी' अन्दोलनकी नेतृसहित ओजस्वी भट्टराई, सन्तोष परियार, सुदन किराँती, अशोक जैसवाल र दुर्गा सोव परिषद्मा परेका...
नेकपाको पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिले काठमाडौंमा रहेका हुम्लीहरुको बीचमा भेटघाट तथा पार्टी एकताको सन्देश प्रवाह गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा अयोजित कर्यक्रममा हुम्लाका नेताहरुले बदलिदो परिस्थिति अनुसार एक दर्जन...
एमालेका युवाहरुले काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेकपा (एमाले) का युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज (शुक्रबार) एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनको नेतृत्व एमाले नेता महेश बस्नेतले गरेका छन्...
शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा सन्देश सार्वजनिक
काठमाडौं । विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक सन्देश सार्वजनिक गरेका छन् ।
तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते र प्रभावित परिवारप्रति सन्देशमार्फत्...
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन्...
जसपाले नेकपासँग एकताका लागि पहल गर्ने
काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि पहल गर्ने भएको छ ।
एकताका लागि दुवै पार्टीबिच अन्तिम वार्ता हुने सो पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी गराए ।...
अशोक राई नेतृत्वको जसपामा विवाद
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ। जारी कार्यकारिणी बैठकमा नेताहरू नेपाली कम्युनिस्ट पार्टी र मधेशवादीसँग मिल्ने विषयमा बाझिएका हुन् ।
सोमबारबाट सुरू भएको बैठक मङ्गलबार पनि जारी रहने नेता प्रदीप...
‘विप्लव’ समाजवादी मोर्चाबाट अलग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन् । उनले बुधबार वक्तव्य जारी गरेर चार दलीय समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।
जेनजी आन्दोलनपछि...
मङ्सिर भित्रै काँग्रेसको नियमित महाधिवेशन गर्न काँग्रेस नेता दीपक गिरीको माग
ललितपुर । नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।
‘महाभारत युद्धको १४ औँ दिन भगवान् कृष्णले आफ्नो दैवी शक्ति प्रयोग...
निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाए
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित मंगलबार नेपाली कांग्रेसका कार्यवाहक सभापतिसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
युनियनको गत २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरूको ज्ञापनपत्र...























