कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन...

राष्ट्रिय स्वधिन संयुक्त सरकारका लागि संघर्ष घोषणा गर्यौंः सिपी गजुरेल

काठमाडौं । वर्तमान राजनीतिक समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वधिन संयुक्त सरकारको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी आजदेखि पुष ११ गतेसम्मका लागि संघर्षका कार्यक्रमहरु सार्वजनिकसमेत...

घनश्याम भूसाल एस पार्टीकाे संयोजक

काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भूसाललाई संयोजक तोकेको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसालले एकतामा विमति...

जेन्जी बिद्रोहबाट पाठ सिक्दै क्रान्तिकारीले नयाँ बिद्रोहको तयारी गर्नुपर्छः वक्ताहरु

काठमाडौं । जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् । शक्रबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्युरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट...

रास्वपाको बिस्तारित बैठक चितवनमा जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले जेनजी आन्दोलनको कारक, आफूहरुको मुद्दा, वर्तमान सरकार, पार्टी रिफर्मेसन,...

कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने

काठमाडौं । एक दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता घोषणा सभामा कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने जनाएका छन् । ‘गल्ती कमजोरी नसच्याए फेरि त्यही अवस्था...

प्रचण्ड संयाेजनमा बनेकाे पार्टीकाे घोषणापत्र सार्वजनिक

काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक...

कांग्रेसभित्र विद्रोह हुने

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र विद्रोह हुने जनाएका छन्। मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुने उनको धारणा छ। ‘म त केन्द्रीय समितिमा बोल्ने पक्षमा पनि थिइनँ, बोलेर पनि के हुन्छ र?, विद्रोह...

पार्टी एकतासम्बन्धी एजेन्डा पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए। उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली...

मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले पायाे मान्यता

काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता पाएकाे छ । श्रम संस्कृति पार्टीले आइतबार आयोगबाट आधिकारिकता दिइएकाे हाे । पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ आफै निर्वाचन आयोगमा उपस्थित...

RECENT POSTS

HOT NEWS