माकेसित एकताको बिपक्षमा खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा आफू नभएको स्पष्ट पारेका छन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटीको आजको बैठकमा आफ्नो धारणा राख्ने...

वार्तामा बोलाउने सरकारी कदमको स्वागत

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्तामा बोलाउने सरकारी कदमको स्वागत गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी...

स्वास्थ्यका कारण मोहन वैद्यले दिए राजीनामा

काठमाडौं ।  क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्। शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए। स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले...

प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने जनाएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही...

प्रतिनिधिसभाको पुनर्स्थापनाबारे कानुनी प्रक्रियामार्फत समाधान खोज्न सुझाव

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्। जीएमले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाबारे...

कांग्रेसमा प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठ्याे

काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ । बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे । उनले भने, ‘फाल्गुन २१...

एस पार्टीलाई पार्टी एकता गर्न प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको जनाए। एकीकृत...

दलहरु चुनावबाट भाग्ने र सरकारले वतातावरण नबनाउने हो भने थप संकटः प्रवक्त सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै...

सुशीला कार्कीको प्रधानमन्त्री पद धरापमा !

काठमाडौं / सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता र नियमित सुनुवाइ सुरु भएसँगै अन्तरिम सरकार तथा संसद् विघटनको विपक्षमा रिट दायर भएका छन् । यसले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पद...

संसद् पुर्नस्थापनाको एजेन्डा गौण

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको जनाएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका...

RECENT POSTS

HOT NEWS