यस्ताे छ एमालेकाे विशेष प्रस्ताव

काठमाडौं । जेनजी आन्दोनलबाट सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ...

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार गरेको...

एमालेको दसौं केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको...

निर्वाचनअघि नै कांग्रेसकाे महाधिवेशन हुनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ...

देउवाले १५औं महाधिवेशनबाट विदा लिने

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने जनाएका हुन्। ‘म साथीहरूलाई के आग्रह...

छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचार

काठमाडाैं । कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको जनाएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो...

एसको पोलिटब्युरो सचिवालय बैठक आज

काठमाडौं । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता...

ओलीविरुद्ध कदम चाले प्रतिवाद गर्ने नेकपा एमालेकाे तयारी

काठमाडौं। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सरकारले कुनै कदम चाले देशभर प्रतिवाद गर्ने नेकपा एमालेले तयारी गरेको छ । भक्तपुरमा आयोजित भेटघाट कार्यक्रम मार्फत् स्थायी समिति सदस्य भानुभक्त ढकालले जनसंगठनहरुका तर्फबाट प्रतिवादको कार्यक्रम तयार भइसकेको...

जेनजी आन्दोलन फेक प्रचारले तरंगित

  काठमाडौं । जेनजी आन्दोलनका क्रममा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्टहरू र एआईमा आधारित प्रोफाइलहरूबाट सञ्चालित रहेको खुलासा भएको छ । इजरायलको साइबर इन्टेलिजेन्स कम्पनी सायब्राको ताजा प्रतिवेदनले यस्तो खुलासा गरेको हो । यसले...

विप्लवको नेकपाले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग...

RECENT POSTS

HOT NEWS