सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने एस पार्टीकाे निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले...

एमालेका नेताहरुले कांग्रेसको पार्टी कार्यालय अवलोकन

काठमाडौं । नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले कांग्रेस   केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन्। भाद्र २३ र २४ गते भएको...

काँग्रेस, एमाले र माओवादीका कारण जेनजी आन्दोलन

काठमाडौं । दुई कम्युनिस्ट पार्टीबीच एकता भएको छ । लोकनारायण सुवेदीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र नारायणप्रसाद शर्माले नेतृत्व गरेको अखिल नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको छ । सोमबार संवाद डबलीमा पार्टी एकता...

सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्। उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। शाहीले...

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले मुलुकमा उत्पन्न परिस्थितिका बीच शान्ति कायम राख्न राजीनामा दिएको उल्लेख गरेका छन् । सोमबारदेखि सुरु भएको जेन–जीको न्दोलनका क्रममा...

डा. शेखर कोइरालाले मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह

 काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् । चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको...

कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा विकल्पबिना...

कांग्रेस उपसभापति र इयूकी राजदूत डेप्रेबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेबीच मंगलबार भेटवार्ता भएको छ। उपसभापति विमलेन्द्र निधिको निवास नयाँ बानेश्वरमा मंगलबार बिहान भएको भेटमा राजदूत डेप्रेले नेपालमा कोरोना महामारी नियन्त्रणमा...

भिजिट भिसा प्रकरणकाे छानविन समिति गठन माग राख्दै बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरुले निरन्तर संसद बहिष्कार गरेका...

रास्वपा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...

RECENT POSTS

HOT NEWS