प्रधानमन्त्री चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश...
दोस्रो महाधिवेशन गर्न एमालेकाे तयारी तीव्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी...
‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयक वक्तृत्वकला
काठमाडौं । माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले ‘डिजिटल युगमा पुस्तकालयको भूमिका’ विषयमा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिताको घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी देश तथा विदेशमा रहेका इच्छुक नागरिक प्रतियोगितामा भाग...
एससीओ प्लसको शिखर सम्मेलन आजदेखि सुरु हुँदै
एजेन्सी। चीनमा आयोजित शांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ ।
चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् । सम्मेलनमा भाग...
प्रधानमन्त्रीले गरे चिनियाँ राष्ट्रपति सीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता
काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनकाे थियानजिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका छन् ।
नेपालबाट गएको प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सीको प्रतिनिधिमण्डलबीच...
प्रधानमन्त्रीले जिनानमा रहेकाे धान उत्पादनकाे गरे भ्रमण
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।
शनिबार...
पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुगेन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राजनीतिक दलहरूको मनोवृत्ति अहिलेसम्म पूर्ण समावेशी समानुपातिक निर्वाचन प्रणालीसम्म पुगि नसकेको जनाएका छन् ।
शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री...
एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ जारी
काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
धामीले...
जनताको सङ्घर्षका गाथा लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्नेमा जोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्ख्याको तागत विवेकभन्दा ठुलो हुने प्रणालीले आफूहरूको सङ्घर्षलाई कठिन बनाएको जनाएका छन् । बुधबार काठमाडौँमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “सङ्घर्षमा सिरानचोक”...
रास्वपा सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा जारी बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधिबारे छलफल भैरहेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार...























