रविको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा

बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा  न्यायाधीश सागर विष्टको इजलासमा परेको छ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति...

उखु किसानको मागप्रति नेताहरुकाे ऐक्यबद्धता

काठमाडाैं । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग...

कांग्रेसले सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने

काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ। सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ। संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर...

लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको पश्चिमी भू–भाग लिपुलेकको विवादका विषयमा सरकार गम्भिर नभएको आरोप लगाएको छ। मंगलबार रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै उक्त आरोप लगाएका हुन्। भारत र चीनले...

कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं ।  नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चयन गर्नेबारे छलफल हुनेछ। बैठकमा उपसभापतिद्वय पूर्णबहादुर...

प्रचण्ड र विप्लवबीच करिब ५० मिनेट भेटवार्ता

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच करिब ५० मिनेट भेटवार्ता भएको छ । प्रचण्ड आज बिहान आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए । प्रचण्ड विप्लवको...

सार्वभौमसत्तासँग जोडिएको विषयमा सरकार चुप लाग्न नहुने

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्नका लागि नयाँ दिल्लीमा गरेको सम्झौताबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा...

निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा दक्षिण एशियाका धेरै देशहरुमा आवधिक निर्वाचन समयमै...

‘कथित मधेशी नेताहरूले जनताको भरोसा तोडेका छन्’

जलेश्वर (महोत्तरी) । संघीय गणतान्त्रिक गठबन्धनद्वारा आयोजित जनजागरण अभियान अन्तर्गत रैली तथा अन्तरक्रिया सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। शनिबार जिल्लाको समन्वय समितिको हलबाट सुरु भएको रैलीले नगर परिक्रमा गरी पुनः जिल्ला विकासको...

सरकारले चीन र भारतलाई कूटनीतिक नोट पठायाे

काठमाडौं । नेपाल सरकारले चीन र भारतलाई कूटनीतिक नोट पठाएको थाहाभएको छ । प्राप्त समाचारअनुसार दार्चुलाको लिपुलेक नाका प्रयोगगर्न चीन र भारतले गत तीनगते गरेको सम्झौताप्रति असहमति जनाउँदै नेपालले गत बिहीबारनै दुवै देशलाई कूटनीतिक नोट...

RECENT POSTS

HOT NEWS