संसदीय अभ्यासमा शक्तिको दुरुपयोग
काठमाडौं / सत्तारुढ कांग्रेस र एमालेको गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयास थालेको छ । पछिल्लो समय भिजिट भिसामार्फत आर्थिक अनियमितता र मानव तस्करी भएको प्रकरणमा सरकारकै गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाई...
लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकाेप्रति असहमति
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्ने सहमति गरेकामा आफ्नो पार्टीको गम्भीर असहमति रहेको जनाएका छन्।
महामन्त्री थापाले बिहीबार प्रतिधिसभा बैठकमा लिपुलेक हुँदै व्यापार...
अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह
काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह गरेको छ ।
जनमोर्चाले बिहीबार विज्ञप्तिमार्फत् चीनलाई नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्दै भारतसँग भएको...
एमालेको जन्म हुनुभन्दा अघिदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको जनाएकी छिन्।
बिहीबार सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जनाएकी हुन्।
‘मैले सबै कुरा नजिकबाट हेरिरहेको छु।...
रवि निकै पीडामा परेकाे छ : प्रचण्ड
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् ।
बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले...
नाउपाकी अध्यक्ष आफैं बनिन् नेता
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी आफैं संसदीय दलको नेता बनेकी छन् ।
यसअघिका दलका नेता गंगाराम चौधरीलाई हटाउँदै रञ्जिता आफैंलाई दलको नेता तोकेकी हुन् ।
उनले बुधबार सभामुख देवराज घिमिरेलाई लेखेको पत्रमा...
उपेन्द्र यादवलाई अर्को संकट
काठमाडौं । सर्वोच्च अदालतले रौतहट सदरमुका गौरको राइसमिल मैदानमा १९ वर्षअघि २८ जना माओवादी कार्यकर्ताको हत्या भएको घटनालाई ब्युँत्याइदिएको छ ।
‘गौर हत्या काण्ड’ भएको १९ वर्षपछि सर्वोच्चले मुद्दा चलाउन आदेश दिएसँगै जनता समाजवादी पार्टी नेपालका...
कार्य सम्पादन प्रभावकारी बनाउन सम्झौता
काठमाडाैं । उपप्रधान मन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा...
टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्य प्रगतिबारे आज संक्षिप्त जानकारी लिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई...
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र...
























