हतारमा कुनै पनि विधेयक अघि बढाइन नहुने : सांसद कार्की

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले हतारमा कुनै पनि विधेयक अघि बढाइनु नहुने जनाएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो जनाएकी हुन्। उनले हतारमा...

रास्वपाको कार्यसमिति अद्यावधि

काठमाडाैं ।  निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ। रास्वपाले केही पदहरूमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवेदन दिएको थियो। सोहीअनुसार आयोगले विवरण अद्यावधिक गरेको हो। अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री छन्। यसअघि...

एस पार्टीकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा प्रवेश

विराटनगर । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा केही पनि भएन भन्ने भनाइ गलत भएको जनाएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला केही वर्षयता मुलुक विकासोन्मुख रहेको र सन् २०२६ सम्ममा...

चीन भ्रमणमा जादै प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अगष्ट ३० (भदौ १४) गतेमा चीन भ्रमणमा जाने भएका छन् । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री चीन जान लागेका हुन् । सो सम्मेलनमा...

रविलाई बैंक जमानतमा छाड्न अस्वीकार

काठमाडाैं । सहकारीको रकम अपचलन तथा ठगीलगायत मुद्दामा थुनामा रहेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले बैंक जमानतमा छाड्न अस्वीकार गरेको छ । अदालतले लामिछानेको निवेदनमाथि हिजो सुनुवाइ गर्दै बैंक जमानत अस्वीकार...

देशको भविष्य कोर्न युवाहरूलाई सुझाव

काठमाडाैं ।  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर देशको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाण्डौमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक व्यवस्थाको...

राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै...

एस पार्टीको बैठक २० दिनपछि सारियाे

काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ । महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र...

रास्वपाकाे दुई विभागमा प्रमुख चयनव

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई विभागमा प्रमुख चयन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको हो। त्यस्तै केन्द्रीय सार्वजनिक...

लालु यादवको हत्याको उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

काठमाडौं । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको मङ्गलबार राति प्रहरीको गोलीबाट भएको मृत्युप्रति नेपाल–भारत खुला सीमा संवाद समूहको गम्भीर ध्यानाकर्षण भएको छ । सम्वाद समूहका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले...

RECENT POSTS

HOT NEWS